काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगा बस्ने ५२ वर्षीया मिना गाहाको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर सोमबार बेलुकी मृत्यु भएको छ।
उनले लगाएको लुङ्गीमा पछाडिबाट आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, काठमाडौं महानगरपालिका–१ नारायणचौरस्थित टहरामा टाँसी शेर्पाले सञ्चालन गरेको फुड क्रेक पार्क रेष्टुरेन्टमा विद्युत सर्ट भई सोमबार दिउँसो अगलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित दिनेश परियारले सञ्चालन गरेको मोबाईल पसलमा ईन्भटरबाट विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

आगलागीबाट १ जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट : Dekhapadhi
लुङ्गीमा पछाडिबाट आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।

आगलागीबाट १ जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट