काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोक बस्ने १८ वर्षीय कालु भनिने रोहित शर्मा आफ्नै घरमा मंगलबार बिहान घाँटी रेटीएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ।
पाल्पाको तानसेन नगरपालिका–७ कमलपोखरीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।
घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

दुई जना मृत अवस्थामा भेटिए : Dekhapadhi
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ।

दुई जना मृत अवस्थामा भेटिए