काठमाडौं। शिवरात्रीको दिन पर्ने सेना दिवसको ग्राण्ड रिहर्सलमा हेलिकप्टरबाट हाम्फालेका १४ जना प्याराट्र्पर्समध्ये ६ जना टुँडिखेलमा अवतरण गर्न सकेनन्।

हावा जोडले चल्दा नेपाली सेनाका ६ जना प्याराट्रुपर्स टुँडीखेलमा अवतरण गर्न नसकेको नेपाली सेनाले जनाएको छ।

“१४ जना मध्ये ६ जना प्याराट्रुपर्स टुँडिखेलमा अवतरण गर्न सकेनन्। उनीहरु टुँडीखेलको पूर्वपट्टी भृकुटीमण्ड र बग्गीखाना क्षेत्रमा अवतरण गर्न सफल भए”, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले देखापढीसँग भने।

सेना दिवस (शिवरात्री) का दिन सेनाले हेलिकप्टरबाट प्याराट्रुपर्सलाई जम्प गर्न लगाई टुँडीखेलमा अवतरण गराउने गर्छ। वर्षौदेखि यो अभ्यास सेनाले देखाउँदै आएको छ।

सेना दिवसको अन्तिम तयारी स्वरुप आज सेनाका प्याराट्रुपर्सहरुले आफ्नो कला देखाइरहेका थिए। आज ग्राण्ड रिहर्सल भएका कारण प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सैनिक मञ्च टुँडिखेलमा आई प्याराजम्पको अवलोकन गरेका थिए।

सैनिक प्रवक्ता पौडेलका अनुसार हावा जोडले चलेका कारण प्याराट्रुपर्सहरुले टुँडीखेलमा अवतरण गर्न सकेका थिएनन्।

“सबै प्याराट्र्पर्सको सकुशल छन्। कसैलाई केही भएको छैन। अबी उनीहरुको स्वास्थ्य जाँच गरेपछि आफ्नो ड्युटीमा पठाइन्छ”, उनले भने।

" /> काठमाडौं। शिवरात्रीको दिन पर्ने सेना दिवसको ग्राण्ड रिहर्सलमा हेलिकप्टरबाट हाम्फालेका १४ जना प्याराट्र्पर्समध्ये ६ जना टुँडिखेलमा अवतरण गर्न सकेनन्।

हावा जोडले चल्दा नेपाली सेनाका ६ जना प्याराट्रुपर्स टुँडीखेलमा अवतरण गर्न नसकेको नेपाली सेनाले जनाएको छ।

“१४ जना मध्ये ६ जना प्याराट्रुपर्स टुँडिखेलमा अवतरण गर्न सकेनन्। उनीहरु टुँडीखेलको पूर्वपट्टी भृकुटीमण्ड र बग्गीखाना क्षेत्रमा अवतरण गर्न सफल भए”, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले देखापढीसँग भने।

सेना दिवस (शिवरात्री) का दिन सेनाले हेलिकप्टरबाट प्याराट्रुपर्सलाई जम्प गर्न लगाई टुँडीखेलमा अवतरण गराउने गर्छ। वर्षौदेखि यो अभ्यास सेनाले देखाउँदै आएको छ।

सेना दिवसको अन्तिम तयारी स्वरुप आज सेनाका प्याराट्रुपर्सहरुले आफ्नो कला देखाइरहेका थिए। आज ग्राण्ड रिहर्सल भएका कारण प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सैनिक मञ्च टुँडिखेलमा आई प्याराजम्पको अवलोकन गरेका थिए।

सैनिक प्रवक्ता पौडेलका अनुसार हावा जोडले चलेका कारण प्याराट्रुपर्सहरुले टुँडीखेलमा अवतरण गर्न सकेका थिएनन्।

“सबै प्याराट्र्पर्सको सकुशल छन्। कसैलाई केही भएको छैन। अबी उनीहरुको स्वास्थ्य जाँच गरेपछि आफ्नो ड्युटीमा पठाइन्छ”, उनले भने।

"> हावाका कारण सेना दिवसको ‘ग्राण्ड रिहर्सल’ मा ६ जना प्याराट्रुपर्स टुँडिखेलमा झर्न सकेनन्, सबै सकुशल: Dekhapadhi हावा जोडले चल्दा नेपाली सेनाका ६ जना प्याराट्रुपर्स टुँडिखेलमा अवतरण गर्न नसकेको नेपाली सेनाले जनाएको छ।
• टुँडीखेलमा अवतरण गर्न नसकेपछि उनीहरु टुँडीखेलको पूर्वपट्टी भृकुटीमण्डप र बग्गीखाना क्षेत्रमा अवतरण गर्न सफल भएका थिए।

हावाका कारण सेना दिवसको ‘ग्राण्ड रिहर्सल’ मा ६ जना प्याराट्रुपर्स टुँडिखेलमा झर्न सकेनन्, सबै सकुशल
काठमाडौं। शिवरात्रीको दिन पर्ने सेना दिवसको ग्राण्ड रिहर्सलमा हेलिकप्टरबाट हाम्फालेका १४ जना प्याराट्र्पर्समध्ये ६ जना टुँडिखेलमा अवतरण गर्न सकेनन्।

हावा जोडले चल्दा नेपाली सेनाका ६ जना प्याराट्रुपर्स टुँडीखेलमा अवतरण गर्न नसकेको नेपाली सेनाले जनाएको छ।

“१४ जना मध्ये ६ जना प्याराट्रुपर्स टुँडिखेलमा अवतरण गर्न सकेनन्। उनीहरु टुँडीखेलको पूर्वपट्टी भृकुटीमण्ड र बग्गीखाना क्षेत्रमा अवतरण गर्न सफल भए”, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले देखापढीसँग भने।

सेना दिवस (शिवरात्री) का दिन सेनाले हेलिकप्टरबाट प्याराट्रुपर्सलाई जम्प गर्न लगाई टुँडीखेलमा अवतरण गराउने गर्छ। वर्षौदेखि यो अभ्यास सेनाले देखाउँदै आएको छ।

सेना दिवसको अन्तिम तयारी स्वरुप आज सेनाका प्याराट्रुपर्सहरुले आफ्नो कला देखाइरहेका थिए। आज ग्राण्ड रिहर्सल भएका कारण प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सैनिक मञ्च टुँडिखेलमा आई प्याराजम्पको अवलोकन गरेका थिए।

सैनिक प्रवक्ता पौडेलका अनुसार हावा जोडले चलेका कारण प्याराट्रुपर्सहरुले टुँडीखेलमा अवतरण गर्न सकेका थिएनन्।

“सबै प्याराट्र्पर्सको सकुशल छन्। कसैलाई केही भएको छैन। अबी उनीहरुको स्वास्थ्य जाँच गरेपछि आफ्नो ड्युटीमा पठाइन्छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्