काठमाडौं। दैलेख आठबिसकोट नगरपालका–३ घर भई हराइरहेका एकै परिवारका पाँच जनामध्ये चार जनाको शव फेला परेको छ। हराइरहेका मध्ये एक जनाको खोजी कार्य भइरहरको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा मान सिंह बडुवालकी १४ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया छोरी सरिता बडुवाल सोमबार मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी उनकी श्रीमती सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको शव मंगलबार फेला परेको हो । उनीहरूकी ७ वर्षीया छोरी रजनी बडुवाल अझै हराइरहेकी छन् ।

सुर्खेतको लगाम क्षेत्रमा एक जनाको शब भेटिएको भएपनि उनको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले जानकारी दिए ।

“माछा मार्न नदीमा थापेको पासोमा उनीहरूको शव अल्झिएको अवस्थामा फेला परेको हो”, प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त नेतृत्वको टोली खटिएको छ।

मान सिंहकी श्रीमती ३५ वर्षीय सुकी बडुवाल, २ जना छोरी र एक जना छोरा समेत फागुन २३ गते दिउँसोबाट हराएका थिए। सो खबर प्राप्त भएपछि खोजी गर्नेक्रममा प्रहरीले उनीहरूको शव फेला पारेको हो।

" /> काठमाडौं। दैलेख आठबिसकोट नगरपालका–३ घर भई हराइरहेका एकै परिवारका पाँच जनामध्ये चार जनाको शव फेला परेको छ। हराइरहेका मध्ये एक जनाको खोजी कार्य भइरहरको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा मान सिंह बडुवालकी १४ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया छोरी सरिता बडुवाल सोमबार मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी उनकी श्रीमती सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको शव मंगलबार फेला परेको हो । उनीहरूकी ७ वर्षीया छोरी रजनी बडुवाल अझै हराइरहेकी छन् ।

सुर्खेतको लगाम क्षेत्रमा एक जनाको शब भेटिएको भएपनि उनको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले जानकारी दिए ।

“माछा मार्न नदीमा थापेको पासोमा उनीहरूको शव अल्झिएको अवस्थामा फेला परेको हो”, प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त नेतृत्वको टोली खटिएको छ।

मान सिंहकी श्रीमती ३५ वर्षीय सुकी बडुवाल, २ जना छोरी र एक जना छोरा समेत फागुन २३ गते दिउँसोबाट हराएका थिए। सो खबर प्राप्त भएपछि खोजी गर्नेक्रममा प्रहरीले उनीहरूको शव फेला पारेको हो।

"> एकै परिवारका बेपत्ता भएका पाँचमध्ये चार जनाको शव कर्णालीमा भेटियो: Dekhapadhi माछा मार्न नदीमा थापेको पासोमा उनीहरूको शव अल्झिएको अवस्थामा फेला परेको हो।
• मान सिंह बडुवालकी श्रीमती ३५ वर्षीय सुकी बडुवाल, २ जना छोरी र एक जना छोरा समेत फागुन २३ गते दिउँसोबाट हराएका थिए।

एकै परिवारका बेपत्ता भएका पाँचमध्ये चार जनाको शव कर्णालीमा भेटियो
काठमाडौं। दैलेख आठबिसकोट नगरपालका–३ घर भई हराइरहेका एकै परिवारका पाँच जनामध्ये चार जनाको शव फेला परेको छ। हराइरहेका मध्ये एक जनाको खोजी कार्य भइरहरको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा मान सिंह बडुवालकी १४ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया छोरी सरिता बडुवाल सोमबार मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी उनकी श्रीमती सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको शव मंगलबार फेला परेको हो । उनीहरूकी ७ वर्षीया छोरी रजनी बडुवाल अझै हराइरहेकी छन् ।

सुर्खेतको लगाम क्षेत्रमा एक जनाको शब भेटिएको भएपनि उनको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले जानकारी दिए ।

“माछा मार्न नदीमा थापेको पासोमा उनीहरूको शव अल्झिएको अवस्थामा फेला परेको हो”, प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त नेतृत्वको टोली खटिएको छ।

मान सिंहकी श्रीमती ३५ वर्षीय सुकी बडुवाल, २ जना छोरी र एक जना छोरा समेत फागुन २३ गते दिउँसोबाट हराएका थिए। सो खबर प्राप्त भएपछि खोजी गर्नेक्रममा प्रहरीले उनीहरूको शव फेला पारेको हो।

प्रतिक्रिया दिनुहोस्