सप्तरी । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ।
उनको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरीले धानुकलाई विराटनगर नगरपालिका–१५ मा फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ : Dekhapadhi
धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ