काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयले स्थायी समिति बैठकका लागि अजेन्डाहरु तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि अजेन्डा तय गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालद्वारा स्थायी समितिमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारतको सीमा समस्या लगायतका अजेण्डा तय गरेको छ। 

त्यस्तै केन्द्रीय समितिको बैठक र उपनिर्वाचनको समीक्षा गर्ने बजेण्डा पनि सचिवालयले तय गरेको छ। आज दिउँसो १ बजे नेकपाको स्थायी समिति बैठक बस्दैछ।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयले स्थायी समिति बैठकका लागि अजेन्डाहरु तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि अजेन्डा तय गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालद्वारा स्थायी समितिमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारतको सीमा समस्या लगायतका अजेण्डा तय गरेको छ। 

त्यस्तै केन्द्रीय समितिको बैठक र उपनिर्वाचनको समीक्षा गर्ने बजेण्डा पनि सचिवालयले तय गरेको छ। आज दिउँसो १ बजे नेकपाको स्थायी समिति बैठक बस्दैछ।

"> नेकपा सचिवालयद्वारा स्थायी समितिका लागि अजेण्डा तय: Dekhapadhi
नेकपा सचिवालयद्वारा स्थायी समितिका लागि अजेण्डा तय <p style="text-align:justify">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयले स्थायी समिति बैठकका लागि अजेन्डाहरु तय गरेको छ ।</p> <p style="text-align:justify">प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि अजेन्डा तय गरेको हो।&nbsp;</p> <p style="text-align:justify">प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालद्वारा स्थायी समितिमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारतको सीमा समस्या लगायतका अजेण्डा तय गरेको छ।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै केन्द्रीय समितिको बैठक र उपनिर्वाचनको समीक्षा गर्ने बजेण्डा पनि सचिवालयले तय गरेको छ। आज दिउँसो १ बजे नेकपाको स्थायी समिति बैठक बस्दैछ।</p>
प्रतिक्रिया दिनुहोस्