काठमाडौं। ब्राजिलका पूर्वराष्ट्रपति तथा चर्चित वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भाले भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन् ।

उनलाई त्यहाँको सर्वोच्च अदालतका न्यायाधीशले भ्रष्टाचारको आरोपमा सफाइ दिएका हुन् । यो फैसलापछि उनलाई सन् २०२२ मा राष्ट्रपति निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ।

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना जेल सजायपछि रिहा गरिएको थियो । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एड्सन फाकिनले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका छन्।

उनलाई अपरेशन कार वाश नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो। सो काण्डमा उनीसहित अन्य नेता र व्यापारीहरु समेत मुछिएका थिए ।

उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्राजिलियास्थित संघीय अदालतमा हुने फैसला गरेका छन्।

अब पूर्वराष्ट्रपति सिल्भामाथि लागेका दोष पुनः प्रमाणित नभएसम्म उनको राजनीतिक अधिकार पुनस्र्थापित हुनेछ । उनले आगामी चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारुविरुद्ध प्रतिस्पर्धा गर्न सक्नेछन् ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो। दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

अदालतको फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले उनी सधैँ सही थिए भन्नेको यो स्वीकारोक्ति मात्र भएको बताएका छन् ।

ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारुले देशका जनताले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको टिप्पणी गरेका छन् ।

" /> काठमाडौं। ब्राजिलका पूर्वराष्ट्रपति तथा चर्चित वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भाले भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन् ।

उनलाई त्यहाँको सर्वोच्च अदालतका न्यायाधीशले भ्रष्टाचारको आरोपमा सफाइ दिएका हुन् । यो फैसलापछि उनलाई सन् २०२२ मा राष्ट्रपति निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ।

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना जेल सजायपछि रिहा गरिएको थियो । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एड्सन फाकिनले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका छन्।

उनलाई अपरेशन कार वाश नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो। सो काण्डमा उनीसहित अन्य नेता र व्यापारीहरु समेत मुछिएका थिए ।

उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्राजिलियास्थित संघीय अदालतमा हुने फैसला गरेका छन्।

अब पूर्वराष्ट्रपति सिल्भामाथि लागेका दोष पुनः प्रमाणित नभएसम्म उनको राजनीतिक अधिकार पुनस्र्थापित हुनेछ । उनले आगामी चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारुविरुद्ध प्रतिस्पर्धा गर्न सक्नेछन् ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो। दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

अदालतको फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले उनी सधैँ सही थिए भन्नेको यो स्वीकारोक्ति मात्र भएको बताएका छन् ।

ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारुले देशका जनताले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको टिप्पणी गरेका छन् ।

"> ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई भ्रष्टाचारको आरोपमा सफाइ: Dekhapadhi ब्राजिलका पूर्वराष्ट्रपति तथा चर्चित वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भाले भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन् । यो फैसलापछि उनलाई सन् २०२२ मा राष्ट्रपति निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ।
• सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो। दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई भ्रष्टाचारको आरोपमा सफाइ
काठमाडौं। ब्राजिलका पूर्वराष्ट्रपति तथा चर्चित वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भाले भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन् ।

उनलाई त्यहाँको सर्वोच्च अदालतका न्यायाधीशले भ्रष्टाचारको आरोपमा सफाइ दिएका हुन् । यो फैसलापछि उनलाई सन् २०२२ मा राष्ट्रपति निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ।

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना जेल सजायपछि रिहा गरिएको थियो । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एड्सन फाकिनले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका छन्।

उनलाई अपरेशन कार वाश नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो। सो काण्डमा उनीसहित अन्य नेता र व्यापारीहरु समेत मुछिएका थिए ।

उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्राजिलियास्थित संघीय अदालतमा हुने फैसला गरेका छन्।

अब पूर्वराष्ट्रपति सिल्भामाथि लागेका दोष पुनः प्रमाणित नभएसम्म उनको राजनीतिक अधिकार पुनस्र्थापित हुनेछ । उनले आगामी चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारुविरुद्ध प्रतिस्पर्धा गर्न सक्नेछन् ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो। दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

अदालतको फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले उनी सधैँ सही थिए भन्नेको यो स्वीकारोक्ति मात्र भएको बताएका छन् ।

ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारुले देशका जनताले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्