चितवन। चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जंगली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो।

झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय गन्तव्य पहिले–पहिले सौराहा भन्ने गरिए पनि अहिले चितवन बनेको बताउछन् । उनको भनाइमा सौराहा जत्तिकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणी किनार बन्दै गएका छन् । देशको जंगल सफारी गर्ने पर्यटकका लागि चितवन पहिलो रोजाइ हो ।

सौराहा निकुञ्ज छिर्ने प्रवेशद्वार पनि हो । यहाँबाट राप्ती किनार हुँदै निकुञ्ज छिर्ने गरिन्छ । त्यसैगरी पश्चिम चितवनको पटिहानी, जगतपुर, मेघौलीलगायतका ठाउँबाट पनि राप्ती र नारायणी नदी हुँदै निकुञ्ज प्रवेश गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अहिले निकुञ्जका ६० प्रतिशतभन्दा बढी गैँडा कसराको पश्चिमतर्फ छन् ।
सो क्षेत्रमा मानवीय चाप कम भएकाले गैँडासहित अन्य वन्यजन्तुको वासस्थान राम्रो छ । सौराहा क्षेत्रमा जङ्गल सफारीसहित अन्य गतिविधिमा रमाउने पर्यटकको रोजाइ हुने गरेको छ भने विशुद्ध जंगल सफारीमा रमाउनेहरु भने पश्चिम चितवनतर्फ आकर्षित हुने गरेको बरालको बुझाइ छ ।

पर्यटनविज्ञ विश्व सुवेदी विगत वर्षको तुलनामा जिल्लामा भित्रिने पर्यटक पश्चिमतर्फ लाग्ने प्रतिशत बढ्दै गएको बताउछन् । उनकाअनुसार अघिल्लो आर्थिक वर्ष जिल्ला भित्रिएकामध्ये ९० प्रतिशत सौराहा र १० प्रतिशत पश्चिमतर्फ बसेको तथ्यांक छ । गत वर्षमा पश्चिम चितवन जाने पर्यटकको सङ्ख्या १५ प्रतिशत पुगेको छ । बर्सेनि यो सङ्ख्या थपिँदै जाने उनको आकलन छ।

जिल्लामा बर्सेनि दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । सुवेदी जिल्ला भित्रिने पर्यटकको ३८ प्रतिशत हाराहारी दोहोरिने गरेको र उनीहरुले सधैँ एउटै ठाउँभन्दा फरक ठाउँ रुचाउने गरेको बताउछन् । जिल्लामा पर्यटकीय होटलको सङ्ख्या दुई सय १५ छ । एक सय १० सौराहामा छन् भने अन्य जिल्लाका विभिन्न ठाउँमा छन् । सौराहाबाट दैनिक ३२ वटा जीप पर्यटक लिएर निकुञ्ज छिर्छन् भने पश्चिम चितवनबाट आठवटा जीप निकुञ्ज छिर्ने गर्दछन् ।

सौराहा क्षेत्रमा झैँ पश्चिम चितवनमा पनि सामुदायिक वनमा हात्ती सफारी गर्ने गरिन्छ। जंगल सफारीमा उपयुक्त भएसँगै पश्चिम चितवनमा पर्यटकको सङ्ख्या बढ्दै गएको सुवेदीको भनाइ छ । ठूला होटल पटिहानी, जगतपुर र मेघौलीमा छन् ।

यसवर्ष घुम्नका लागि विदेश जान नपाएका नेपालीहरू पश्चिम चितवन आउन थालेको सुवेदीको भनाइ छ । निकुञ्ज स्थापना भएसँगै विसं २०३० पछि सौराहा क्षेत्रमा होटल सुरु भएका हुन् । क्रमशः निकुञ्जका आसपासका अन्य क्षेत्रमा पनि पर्यटकीय होटल खुल्ने क्रम सुरु भएको हो । निकुञ्जभित्र रहेका सातवटा होटल भने बन्द भएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया सौराहाको महत्व कहिल्यै नघट्ने भए पनि चुनौती भने थपिँदै गएको बताउछन् । थप पर्यटकीय गतिविधि सञ्चालन गरेर पर्यटकको बसाइ लम्ब्याउने, आगमन बढाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ । उनले भने, “हिजोको हिसाबले चलेर पुग्दैन भन्नेमा हामी सचेत छौँ ।”

सौराहा आउने पर्यटकले खानाको गुणस्तर र मूल्यमा विगतमा झैँ गुनासोसमेत गर्ने गरेका छन् । अघिल्ला वर्षहरूमा विदेशीलाई मात्रै पर्यटकका रूपमा लिने गरेको भए पनि विदेशी पर्यटक रोकिएपछि भने स्वदेशी पर्यटकबाट पर्यटकीय गतिविधि सुरु गरिएका छन् ।

पर्यटन प्रवर्द्धनमा सक्रिय पटिहानीका अपिल घिमिरे हिजोआज पटिहानी क्षेत्रमा स्थानीय र बाहिरबाट समेत ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउछन् ।

उनका अनुसार त्यहाँ रहेको अम्रेलास्ट्रिटमा रमाउन बढी पर्यटक आएका छन् । यसका अतिरिक्त रात बसेर जंगल सफारी गर्न आउनेहरुको सङ्ख्यासमेत दिनहुँ बढ्दै गएको छ । यसकै कारण पश्चिम चितवनको राप्ती र नारायणी किनारमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यका रूपमा मेघौलीलाई पारेर पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको छ । मेघौलीमा मात्रै तीन करोड ५० लाख खर्च गरेर राइनो पार्क बन्दैछ । देशकै एक सय पर्यटकीय गन्तव्यभित्र पटिहानी सूचीकृत भएसँगै पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको छ । भरतपुर महानगरभित्र पर्ने पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणमा महानगर पनि केन्द्रित भएको छ ।

निकुञ्जको मुख्य कार्यालय कसरा पश्चिम चितवनको जगतपुर हुँदै जानु पर्छ भने माडी पनि सोही सडक हुँदै जाने गरिन्छ । निकुञ्जको मुख्य कार्यालयमा घडियाल र गिद्ध प्रजनन केन्द्र रहेको छ । यहाँ पनि ठूलो सङ्ख्यामा पर्यटक जाने गरेका छन् ।

निकुञ्जमा पर्यटक दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी हेर्न आउने गर्दछन् । यसका अतिरिक्त विभिन्न जातजातिका सांस्कृतिक रहनसहन र खानामा पर्यटक रमाउने गर्दछन् । पश्चिम चितवनमा सांस्कृतिक विविधताका कारणले पर्यटकको मागअनुसारका खानासँगै संस्कृति हेर्न पाइन्छ । यससँगै घरवासमा रमाउन चाहनेका लागि पनि पश्चिम चितवनमा सुविधा रहेको छ । रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जंगली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो।

"> पश्चिम चितवन रोज्दै पर्यटक: Dekhapadhi चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जंगली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो। ">
पश्चिम चितवन रोज्दै पर्यटक

प्रतिक्रिया दिनुहोस्