काठमाडौं। संसारका सबैभन्दा धनी जेफ बेजोस अहिले एक्लो छन्। पूर्वपत्‍नी म्याकेन्जी स्कटसँग पारपाचुके भएपछि उनले अर्को विवाह गरेका छैनन्। उता, म्याकेन्जीले भने दोस्रो विवाह गरेकी छन्। म्याकेन्जी सियाटलका एकजना विज्ञान शिक्षकसँग विवाह गरेकी हुन्।
विज्ञान शिक्षक डन जेवेट एक निजी विद्यालयमा पढाउँछन् र उनले आफूले कमाएको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। जेवेटले एक वेबसाइटमा म्याकेन्जीसँग विवाह गरेको संकेत दिएका छन्। उक्त वेबसाइट बिल गेट्स, मेलिन्डा गेट्स तथा वारेन बफेटले धनी मानिसलाई दान गर्न प्रेरणा दिने उद्देश्यले बनाइएको हो।
वेबसाइटमा जेवेटले म्याकेन्जीको एक पोस्टमाथि टिप्पणी लेखेको छन्। त्यसमा उनले भनेका छन्- ‘एउटा अनौठो संयोगका साथ मैले संसारकै सबैभन्दा दयालु महिलासँग विवाह गरेको छु र उनको उद्देश्यमा सहभागी भएको छु कि, म आफ्नो सम्पत्ति अन्य मानिसको सेवामा खर्च गर्नेछु।’
वर्ष दिनमा कसैले पनि आजका मितिसम्म त्यति रकम दान गरेको छैन, जति म्याकेन्जी गरिन्। उनले अश्‍वेत छात्रहरु पढ्ने संस्थालाई बढीमात्रामा सहयोग गर्दै आएकी छन्। म्याकेन्जी जसरी भए पनि आफू बढीभन्दा बढी दान गर्न तयार रहेको बताएकी छन्।
जेवेटले एक पत्रमा आफूले जिन्दगी एक शिक्षकका रुपमा गुजारेको र कहिले पनि धेरै सम्पत्ति जम्मा नगरेको बताएका छन्। ब्लुमबर्गका अनुसार म्याकेन्जी संसारको २२औं धनी व्यक्ति हुन्। उनीसँग ५३.५ अर्ब डलर सम्पत्ति छ। उनले यो रकमको अधिकांश हिस्सा बेजोससँग पारपाचुकेपछिको रहेको छ। २०१९ मा पारपाचुके गरेपछि संसारकै सबैभन्दा बढी दान गर्ने महिलामा उनको नाम अगाडि आउँछ। गत वर्ष उनले ६ अर्ब डलर दान गरेकी थिइन्।
म्याकेन्जीको दोस्रो विवाहबारे वालस्ट्रिट जर्नलले समाचार छापेको छ। त्यसपछि अमेजनका प्रवक्ताका तर्फबाट जारी गरिएको विज्ञप्तिमा बेजोसले भनेका छन्- ‘डन एक असल मानिस हुन्। म यी दुवैको विवाहप्रति निकै खुसी छु।’ अमेजनका संस्थापक बेजोस १७६.६ अर्ब डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
(एजेन्सी)
" /> काठमाडौं। संसारका सबैभन्दा धनी जेफ बेजोस अहिले एक्लो छन्। पूर्वपत्‍नी म्याकेन्जी स्कटसँग पारपाचुके भएपछि उनले अर्को विवाह गरेका छैनन्। उता, म्याकेन्जीले भने दोस्रो विवाह गरेकी छन्। म्याकेन्जी सियाटलका एकजना विज्ञान शिक्षकसँग विवाह गरेकी हुन्।
विज्ञान शिक्षक डन जेवेट एक निजी विद्यालयमा पढाउँछन् र उनले आफूले कमाएको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। जेवेटले एक वेबसाइटमा म्याकेन्जीसँग विवाह गरेको संकेत दिएका छन्। उक्त वेबसाइट बिल गेट्स, मेलिन्डा गेट्स तथा वारेन बफेटले धनी मानिसलाई दान गर्न प्रेरणा दिने उद्देश्यले बनाइएको हो।
वेबसाइटमा जेवेटले म्याकेन्जीको एक पोस्टमाथि टिप्पणी लेखेको छन्। त्यसमा उनले भनेका छन्- ‘एउटा अनौठो संयोगका साथ मैले संसारकै सबैभन्दा दयालु महिलासँग विवाह गरेको छु र उनको उद्देश्यमा सहभागी भएको छु कि, म आफ्नो सम्पत्ति अन्य मानिसको सेवामा खर्च गर्नेछु।’
वर्ष दिनमा कसैले पनि आजका मितिसम्म त्यति रकम दान गरेको छैन, जति म्याकेन्जी गरिन्। उनले अश्‍वेत छात्रहरु पढ्ने संस्थालाई बढीमात्रामा सहयोग गर्दै आएकी छन्। म्याकेन्जी जसरी भए पनि आफू बढीभन्दा बढी दान गर्न तयार रहेको बताएकी छन्।
जेवेटले एक पत्रमा आफूले जिन्दगी एक शिक्षकका रुपमा गुजारेको र कहिले पनि धेरै सम्पत्ति जम्मा नगरेको बताएका छन्। ब्लुमबर्गका अनुसार म्याकेन्जी संसारको २२औं धनी व्यक्ति हुन्। उनीसँग ५३.५ अर्ब डलर सम्पत्ति छ। उनले यो रकमको अधिकांश हिस्सा बेजोससँग पारपाचुकेपछिको रहेको छ। २०१९ मा पारपाचुके गरेपछि संसारकै सबैभन्दा बढी दान गर्ने महिलामा उनको नाम अगाडि आउँछ। गत वर्ष उनले ६ अर्ब डलर दान गरेकी थिइन्।
वर्ष दिनमा कसैले पनि आजका मितिसम्म त्यति रकम दान गरेको छैन, जति म्याकेन्जी गरिन्। उनले अश्‍वेत छात्रहरु पढ्ने संस्थालाई बढीमात्रामा सहयोग गर्दै आएकी छन्। म्याकेन्जी जसरी भए पनि आफू बढीभन्दा बढी दान गर्न तयार रहेको बताएकी छन्।
म्याकेन्जीको दोस्रो विवाहबारे वालस्ट्रिट जर्नलले समाचार छापेको छ। त्यसपछि अमेजनका प्रवक्ताका तर्फबाट जारी गरिएको विज्ञप्तिमा बेजोसले भनेका छन्- ‘डन एक असल मानिस हुन्। म यी दुवैको विवाहप्रति निकै खुसी छु।’ अमेजनका संस्थापक बेजोस १७६.६ अर्ब डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
(एजेन्सी)
"> संसारकै धनी बेजोससँग सम्पत्ति छ, कसैको साथ छैन: Dekhapadhi पूर्वपत्‍नी म्याकेन्जी स्कटसँग पारपाचुके भएपछि उनले अर्को विवाह गरेका छैनन्। उता, म्याकेन्जीले भने दोस्रो विवाह गरेकी छन्। म्याकेन्जी सियाटलका एकजना विज्ञान शिक्षकसँग विवाह गरेकी हुन्।
• २०१९ मा पारपाचुके गरेपछि संसारकै सबैभन्दा बढी दान गर्ने महिलामा म्याकेन्जीको नाम अगाडि आउँछ। गत वर्ष उनले ६ अर्ब डलर दान गरेकी थिइन्।
पूर्वपत्‍नी म्याकेन्जी स्कटसँग जेफ बेजोस।
संसारकै धनी बेजोससँग सम्पत्ति छ, कसैको साथ छैन
विज्ञान शिक्षक डन जेवेट एक निजी विद्यालयमा पढाउँछन् र उनले आफूले कमाएको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। जेवेटले एक वेबसाइटमा म्याकेन्जीसँग विवाह गरेको संकेत दिएका छन्। उक्त वेबसाइट बिल गेट्स, मेलिन्डा गेट्स तथा वारेन बफेटले धनी मानिसलाई दान गर्न प्रेरणा दिने उद्देश्यले बनाइएको हो।
वेबसाइटमा जेवेटले म्याकेन्जीको एक पोस्टमाथि टिप्पणी लेखेको छन्। त्यसमा उनले भनेका छन्- ‘एउटा अनौठो संयोगका साथ मैले संसारकै सबैभन्दा दयालु महिलासँग विवाह गरेको छु र उनको उद्देश्यमा सहभागी भएको छु कि, म आफ्नो सम्पत्ति अन्य मानिसको सेवामा खर्च गर्नेछु।’
जेवेटले एक पत्रमा आफूले जिन्दगी एक शिक्षकका रुपमा गुजारेको र कहिले पनि धेरै सम्पत्ति जम्मा नगरेको बताएका छन्। ब्लुमबर्गका अनुसार म्याकेन्जी संसारको २२औं धनी व्यक्ति हुन्। उनीसँग ५३.५ अर्ब डलर सम्पत्ति छ। उनले यो रकमको अधिकांश हिस्सा बेजोससँग पारपाचुकेपछिको रहेको छ। २०१९ मा पारपाचुके गरेपछि संसारकै सबैभन्दा बढी दान गर्ने महिलामा उनको नाम अगाडि आउँछ। गत वर्ष उनले ६ अर्ब डलर दान गरेकी थिइन्।
म्याकेन्जीको दोस्रो विवाहबारे वालस्ट्रिट जर्नलले समाचार छापेको छ। त्यसपछि अमेजनका प्रवक्ताका तर्फबाट जारी गरिएको विज्ञप्तिमा बेजोसले भनेका छन्- ‘डन एक असल मानिस हुन्। म यी दुवैको विवाहप्रति निकै खुसी छु।’ अमेजनका संस्थापक बेजोस १७६.६ अर्ब डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्