कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ। जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोसाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत बस्‍ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो।

इन्द्रिसीले सुर्खेतका विभिन्‍न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिरनजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्‍याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो। 

प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट सुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ। निजलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ। रासस

" /> कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ। जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोसाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत बस्‍ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो।

इन्द्रिसीले सुर्खेतका विभिन्‍न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिरनजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्‍याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो। 

प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट सुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ। निजलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ। रासस

"> सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ: Dekhapadhi जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोसाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत बस्‍ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो। ">
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ <p style="text-align: justify;">कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ। जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोसाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत बस्&zwj;ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">इन्द्रिसीले सुर्खेतका विभिन्&zwj;न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिरनजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्&zwj;याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट सुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ। निजलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्