धादिङ। हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई मंसीर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेको थाहा भएको थियो।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए। मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ 

" /> धादिङ। हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई मंसीर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेको थाहा भएको थियो।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए। मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ 

"> हत्या आरोपमा तीनजना पक्राउ: Dekhapadhi
हत्या आरोपमा तीनजना पक्राउ <p style="text-align:justify">धादिङ। हत्या आरोपमा सिद्धलेक गाउँपालिका&ndash;३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिद्धलेक गाउँपालिका&ndash;३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई मंसीर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेको थाहा भएको थियो।</p> <p style="text-align:justify">मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए। मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्