काठमाडाैं। इलामको पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। प्रहरी कार्यालय फिक्कलका इञ्‍चार्ज जालन्धर बरालका अनुसार ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो।

अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हो। सो क्रममा अटोले च्यापिएर चालक राई गम्भीर घाइते भएका थिए।

उनको प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। राईको शव सोही स्वास्थ्य केन्द्रमै रहेको प्रहरी इञ्‍चार्ज बरालले बताए।

आज बिहान अन्दाजी १० बजे जिल्लाको सूर्योदय नगरपालिका-९ पान्दामबाट प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो फिक्कलतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो।

" /> काठमाडाैं। इलामको पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। प्रहरी कार्यालय फिक्कलका इञ्‍चार्ज जालन्धर बरालका अनुसार ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो।

अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हो। सो क्रममा अटोले च्यापिएर चालक राई गम्भीर घाइते भएका थिए।

उनको प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। राईको शव सोही स्वास्थ्य केन्द्रमै रहेको प्रहरी इञ्‍चार्ज बरालले बताए।

आज बिहान अन्दाजी १० बजे जिल्लाको सूर्योदय नगरपालिका-९ पान्दामबाट प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो फिक्कलतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो।

"> इलामको पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु: Dekhapadhi ४२ वर्षीय सुखमान राईको मृत्यु भएको हो।
  • अटो अनियन्त्रित भएर दुर्घटना हुँदा चालक राई च्यापिन पुग्दा गम्भीर घाइते भएका थिए।
  • ">
    इलामको पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु <p style="text-align: justify;">काठमाडाैं। इलामको पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। प्रहरी कार्यालय फिक्कलका इञ्&zwj;चार्ज जालन्धर बरालका अनुसार ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हो। सो क्रममा अटोले च्यापिएर चालक राई गम्भीर घाइते भएका थिए।</p> <p style="text-align: justify;">उनको प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। राईको शव सोही स्वास्थ्य केन्द्रमै रहेको प्रहरी इञ्&zwj;चार्ज बरालले बताए।</p> <p style="text-align: justify;">आज बिहान अन्दाजी १० बजे जिल्लाको सूर्योदय नगरपालिका-९ पान्दामबाट प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो फिक्कलतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो।</p>
    प्रतिक्रिया दिनुहोस्