काठमाडौं। कलाकार दीपक क्षेत्रीको ५८ वर्षको उमेरमा निधन भएको छ। डिल्लिबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएको हास्य कलाकार निर्मल शर्माले जानकारी दिए।

घरमा सुतिरहेका क्षेत्रीले ढोका नखोलेपछि प्रहरीको रोहबरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएको शर्माले देखापढीलाई जानकारी दिए। उनको मृत्युको कारण भने पत्ता लागेको छैन। उनको शवलाई टिचिङ अस्पतालमा राखिएको छ।

२७ मंसीर राति एक फिल्मको स्वरांकन सकेपछि घरमा आफ्नो कोठामा चुकुल लगाएर सुतेका थिए। आज बिहान क्षेत्रीका छोराले धेरै प्रयास गर्दा पनि ढोका नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा मृत अवस्थामा देखिएको शर्माको भनाइ छ।

स्वरनलीमा मासु पलाएका कारण उनले स्वर गुमाएका थिए। केही समय अघि विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोगमा स्वर नलीको शल्यक्रिया गरिएको थियो। त्यसपछि पुनः अभिनयमा फर्किएका थिए। पछिल्लो समय उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’मा उनी चुनावी उम्मेद्वारको भूमिकामा थिए।

दीपकले ‘सीमाना’, ‘राज्जा रानी’, ‘झोला’, ‘मसान’ लगायतमा चलचित्रमा अभिनय गरेका छन्। दीपक लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय मेकअप आर्टिस्ट एवं हिसिला यमीको क्यारिकेचर गरेर चर्चामा आएकी विपना बस्नेतका श्रीमान् हुन्।

विपना छोरी रिस्तासँग मलेसियामा छिन्। छोरी र श्रीमती आएपछि मात्र २९ मंसीरमा दीपकको अन्त्येष्टि गरिने शर्माले बताए।

" /> काठमाडौं। कलाकार दीपक क्षेत्रीको ५८ वर्षको उमेरमा निधन भएको छ। डिल्लिबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएको हास्य कलाकार निर्मल शर्माले जानकारी दिए।

घरमा सुतिरहेका क्षेत्रीले ढोका नखोलेपछि प्रहरीको रोहबरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएको शर्माले देखापढीलाई जानकारी दिए। उनको मृत्युको कारण भने पत्ता लागेको छैन। उनको शवलाई टिचिङ अस्पतालमा राखिएको छ।

२७ मंसीर राति एक फिल्मको स्वरांकन सकेपछि घरमा आफ्नो कोठामा चुकुल लगाएर सुतेका थिए। आज बिहान क्षेत्रीका छोराले धेरै प्रयास गर्दा पनि ढोका नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा मृत अवस्थामा देखिएको शर्माको भनाइ छ।

स्वरनलीमा मासु पलाएका कारण उनले स्वर गुमाएका थिए। केही समय अघि विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोगमा स्वर नलीको शल्यक्रिया गरिएको थियो। त्यसपछि पुनः अभिनयमा फर्किएका थिए। पछिल्लो समय उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’मा उनी चुनावी उम्मेद्वारको भूमिकामा थिए।

दीपकले ‘सीमाना’, ‘राज्जा रानी’, ‘झोला’, ‘मसान’ लगायतमा चलचित्रमा अभिनय गरेका छन्। दीपक लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय मेकअप आर्टिस्ट एवं हिसिला यमीको क्यारिकेचर गरेर चर्चामा आएकी विपना बस्नेतका श्रीमान् हुन्।

विपना छोरी रिस्तासँग मलेसियामा छिन्। छोरी र श्रीमती आएपछि मात्र २९ मंसीरमा दीपकको अन्त्येष्टि गरिने शर्माले बताए।

"> कलाकार दीपक क्षेत्रीको निधन: Dekhapadhi
कलाकार दीपक क्षेत्रीको निधन
काठमाडौं। कलाकार दीपक क्षेत्रीको ५८ वर्षको उमेरमा निधन भएको छ। डिल्लिबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएको हास्य कलाकार निर्मल शर्माले जानकारी दिए।

घरमा सुतिरहेका क्षेत्रीले ढोका नखोलेपछि प्रहरीको रोहबरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएको शर्माले देखापढीलाई जानकारी दिए। उनको मृत्युको कारण भने पत्ता लागेको छैन। उनको शवलाई टिचिङ अस्पतालमा राखिएको छ।

२७ मंसीर राति एक फिल्मको स्वरांकन सकेपछि घरमा आफ्नो कोठामा चुकुल लगाएर सुतेका थिए। आज बिहान क्षेत्रीका छोराले धेरै प्रयास गर्दा पनि ढोका नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा मृत अवस्थामा देखिएको शर्माको भनाइ छ।

स्वरनलीमा मासु पलाएका कारण उनले स्वर गुमाएका थिए। केही समय अघि विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोगमा स्वर नलीको शल्यक्रिया गरिएको थियो। त्यसपछि पुनः अभिनयमा फर्किएका थिए। पछिल्लो समय उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’मा उनी चुनावी उम्मेद्वारको भूमिकामा थिए।

दीपकले ‘सीमाना’, ‘राज्जा रानी’, ‘झोला’, ‘मसान’ लगायतमा चलचित्रमा अभिनय गरेका छन्। दीपक लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय मेकअप आर्टिस्ट एवं हिसिला यमीको क्यारिकेचर गरेर चर्चामा आएकी विपना बस्नेतका श्रीमान् हुन्।

विपना छोरी रिस्तासँग मलेसियामा छिन्। छोरी र श्रीमती आएपछि मात्र २९ मंसीरमा दीपकको अन्त्येष्टि गरिने शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्