काठमाडौं। पृथ्वीको प्राणी मानव चन्द्रमाको वर्णन गरेर थाक्दैन। उसलाई त्यहाँ जाने इच्छा पनि हुन्छ। तर, कसरी जानु? यो प्रश्नको उत्तर हुन सक्छन्, जापानी अर्बपति युसाकु मिजावा।
मिजावा संसारभरबाट आठ जनालाई चन्द्रमा लिएर जान चाहन्छन्। ती आठ जनालाई उनी चन्द्रमा यात्रामा आफ्नो साथी बनाउन चाहन्छन्। यसका लागि कुनै पैसा लाग्दैन, सारा खर्च उनै मिजावाले व्यहोर्ने छन्।
इन्साइडर डटकमका अनुसान, फेसन कम्पनीका मालिक मिजावा २०१८ मा स्पेसएक्सले विकसित गरेको अन्तरिक्ष यानमा सबै टिकट बुक गर्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छन्। यसअघि उनले चन्द्रमा यात्राका लागि एक महिला मित्रसमेत खोजेका थिए। तर, अहिले उनले आफूसँगै चन्द्रमा जानका लागि आठ जनाको खोज गरेका छन्।
अर्बपति मिजावाले चन्द्रमालाई परिक्रमा गर्न इच्छुक संसारका आठ जनालाई चयन गर्ने मंगलबार घोषणा गरेका हुन्। उनले ट्‍विटरका माध्यमबाट यसका लागि आवेदन दिन सकिने बताएका हुन्। उनले भनेका छन्, ‘‘यो मिसनमा सामेल हुनका लागि तपाईंहरूमध्येबाट आठ जनालाई म आमन्त्रित गर्दै छु।’’
मिजावाले यो यात्रामा छदेखि आठ जना कलाकारलाई लैजाने योजना बनाएका थिए। तर, उनले पछिल्लो भिडियो सन्देशमा कुनै पनि रचनात्मक काम गर्नेलाई कलाकार मान्‍न सकिने हुनाले पुनः आह्वान गरिएको बताएका छन्। तपाईं यदि आफूलाई एक कलाकार मान्‍नुहुन्छ भने तपाईं कलाकार नै हो भन्‍ने उनको मान्यता छ।
मिजावाका अनुसार आवेदन गर्नका लागि दुईवटा मापदण्ड पूरा गर्नुपर्छ। पहिलो, यात्रु कुनै पनि ढंगमा अर्को मित्रलाई सहयोग गर्न तत्पर हुनुपर्छ। दोस्रो, यात्राका क्रममा क्रु मेम्बरलाई मद्दत गर्न हरदम तयार रहनुपर्छ।
कसरी हुन्छ चयन?
वेबसाइटअनुसार, मिसनमा सहभागी हुनका लागि मार्च १४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्नेछ। आवेदनमा यात्रुको नाम, देश, इमेल ठेगाना तथा प्रोफाइल चित्र राखिनुपर्छ।
प्रारम्भिक स्क्रिनिङ प्रक्रिया मार्च २१ देखि सुरू हुने र मे महिनाको अन्त्यमा साक्षात्कार गरिने तथा चिकित्सा जाँच हुनेछ। आठ क्रु मेम्बर जुनको अन्तिममा चयन गरिने र त्यसको केही समयपछि नै प्रशिक्षण दिन थालिने वेबसाइटमा उल्लेख छ। चयन भएका व्यक्तिलाई स्पेसएक्सको स्टारसिप रकेटमा २०२३ मा चन्द्रमाको यात्रा गराउने मिजावाको योजना छ।
(एजेन्सी)
" /> काठमाडौं। पृथ्वीको प्राणी मानव चन्द्रमाको वर्णन गरेर थाक्दैन। उसलाई त्यहाँ जाने इच्छा पनि हुन्छ। तर, कसरी जानु? यो प्रश्नको उत्तर हुन सक्छन्, जापानी अर्बपति युसाकु मिजावा।
मिजावा संसारभरबाट आठ जनालाई चन्द्रमा लिएर जान चाहन्छन्। ती आठ जनालाई उनी चन्द्रमा यात्रामा आफ्नो साथी बनाउन चाहन्छन्। यसका लागि कुनै पैसा लाग्दैन, सारा खर्च उनै मिजावाले व्यहोर्ने छन्।
इन्साइडर डटकमका अनुसान, फेसन कम्पनीका मालिक मिजावा २०१८ मा स्पेसएक्सले विकसित गरेको अन्तरिक्ष यानमा सबै टिकट बुक गर्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छन्। यसअघि उनले चन्द्रमा यात्राका लागि एक महिला मित्रसमेत खोजेका थिए। तर, अहिले उनले आफूसँगै चन्द्रमा जानका लागि आठ जनाको खोज गरेका छन्।
अर्बपति मिजावाले चन्द्रमालाई परिक्रमा गर्न इच्छुक संसारका आठ जनालाई चयन गर्ने मंगलबार घोषणा गरेका हुन्। उनले ट्‍विटरका माध्यमबाट यसका लागि आवेदन दिन सकिने बताएका हुन्। उनले भनेका छन्, ‘‘यो मिसनमा सामेल हुनका लागि तपाईंहरूमध्येबाट आठ जनालाई म आमन्त्रित गर्दै छु।’’
मिजावाले यो यात्रामा छदेखि आठ जना कलाकारलाई लैजाने योजना बनाएका थिए। तर, उनले पछिल्लो भिडियो सन्देशमा कुनै पनि रचनात्मक काम गर्नेलाई कलाकार मान्‍न सकिने हुनाले पुनः आह्वान गरिएको बताएका छन्। तपाईं यदि आफूलाई एक कलाकार मान्‍नुहुन्छ भने तपाईं कलाकार नै हो भन्‍ने उनको मान्यता छ।
मिजावाका अनुसार आवेदन गर्नका लागि दुईवटा मापदण्ड पूरा गर्नुपर्छ। पहिलो, यात्रु कुनै पनि ढंगमा अर्को मित्रलाई सहयोग गर्न तत्पर हुनुपर्छ। दोस्रो, यात्राका क्रममा क्रु मेम्बरलाई मद्दत गर्न हरदम तयार रहनुपर्छ।
कसरी हुन्छ चयन?
वेबसाइटअनुसार, मिसनमा सहभागी हुनका लागि मार्च १४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्नेछ। आवेदनमा यात्रुको नाम, देश, इमेल ठेगाना तथा प्रोफाइल चित्र राखिनुपर्छ।
प्रारम्भिक स्क्रिनिङ प्रक्रिया मार्च २१ देखि सुरू हुने र मे महिनाको अन्त्यमा साक्षात्कार गरिने तथा चिकित्सा जाँच हुनेछ। आठ क्रु मेम्बर जुनको अन्तिममा चयन गरिने र त्यसको केही समयपछि नै प्रशिक्षण दिन थालिने वेबसाइटमा उल्लेख छ। चयन भएका व्यक्तिलाई स्पेसएक्सको स्टारसिप रकेटमा २०२३ मा चन्द्रमाको यात्रा गराउने मिजावाको योजना छ।
(एजेन्सी)
"> चन्द्रमा जाने सपना छ? निःशुल्क पूरा हुन सक्छ: Dekhapadhi मिजावा संसारभरबाट आठ जनालाई चन्द्रमा लिएर जान चाहन्छन्। तिनलाई चन्द्रमा यात्रामा आफ्नो साथी बनाउन चाहन्छन्। यसको सारा खर्च मिजावाले नै व्यहोर्ने छन्।
• फेसन कम्पनीका मालिक मिजावा २०१८ मा स्पेसएक्सले विकसित गरेको अन्तरिक्ष यानमा सबै टिकट बुक गर्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छन्।
• मिसनमा सहभागी हुनका लागि मार्च १४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्नेछ। आवेदनमा यात्रुको नाम, देश, इमेल ठेगाना तथा प्रोफाइल चित्र राखिनुपर्छ।
चन्द्रमा जाने सपना छ? निःशुल्क पूरा हुन सक्छ
काठमाडौं। पृथ्वीको प्राणी मानव चन्द्रमाको वर्णन गरेर थाक्दैन। उसलाई त्यहाँ जाने इच्छा पनि हुन्छ। तर, कसरी जानु? यो प्रश्नको उत्तर हुन सक्छन्, जापानी अर्बपति युसाकु मिजावा।
मिजावा संसारभरबाट आठ जनालाई चन्द्रमा लिएर जान चाहन्छन्। ती आठ जनालाई उनी चन्द्रमा यात्रामा आफ्नो साथी बनाउन चाहन्छन्। यसका लागि कुनै पैसा लाग्दैन, सारा खर्च उनै मिजावाले व्यहोर्ने छन्।
इन्साइडर डटकमका अनुसान, फेसन कम्पनीका मालिक मिजावा २०१८ मा स्पेसएक्सले विकसित गरेको अन्तरिक्ष यानमा सबै टिकट बुक गर्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छन्। यसअघि उनले चन्द्रमा यात्राका लागि एक महिला मित्रसमेत खोजेका थिए। तर, अहिले उनले आफूसँगै चन्द्रमा जानका लागि आठ जनाको खोज गरेका छन्।
मिजावाका अनुसार आवेदन गर्नका लागि दुईवटा मापदण्ड पूरा गर्नुपर्छ। पहिलो, यात्रु कुनै पनि ढंगमा अर्को मित्रलाई सहयोग गर्न तत्पर हुनुपर्छ। दोस्रो, यात्राका क्रममा क्रु मेम्बरलाई मद्दत गर्न हरदम तयार रहनुपर्छ।
कसरी हुन्छ चयन?
वेबसाइटअनुसार, मिसनमा सहभागी हुनका लागि मार्च १४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्नेछ। आवेदनमा यात्रुको नाम, देश, इमेल ठेगाना तथा प्रोफाइल चित्र राखिनुपर्छ।
प्रारम्भिक स्क्रिनिङ प्रक्रिया मार्च २१ देखि सुरू हुने र मे महिनाको अन्त्यमा साक्षात्कार गरिने तथा चिकित्सा जाँच हुनेछ। आठ क्रु मेम्बर जुनको अन्तिममा चयन गरिने र त्यसको केही समयपछि नै प्रशिक्षण दिन थालिने वेबसाइटमा उल्लेख छ। चयन भएका व्यक्तिलाई स्पेसएक्सको स्टारसिप रकेटमा २०२३ मा चन्द्रमाको यात्रा गराउने मिजावाको योजना छ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्