काठमाडौं। अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले चीनलाई संसारकै सबैभन्दा ठूलो ‘भूराजनीतिक परीक्षा’को संज्ञा दिएका छन्। बुधबार उनले भने, ‘‘एसियाली देशहरूमध्ये आर्थिक, कूटनीतिक, सैन्य तथा औद्योगिक क्षमताले भरिएको चीन एकमात्र यस्तो देश हो, जसले स्थायी तथा मुक्त अन्तर्राष्ट्रिय व्यवस्थालाई गम्भीर चुनौती दिने क्षमता राख्छ।’’
नवनिर्वाचित जो बाइडेन सरकारको विदेश नीतिको आठ महत्वपूर्ण बिन्दु सार्वजनिक गर्दै ब्लिंकनले यस्तो बताएका हुन्। उनले थपे, ‘‘हामी २१औं शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक परीक्षा दिने छौं ः चीनसँगको हाम्रो सम्बन्धको। रुस, इरान तथा उत्तर कोरियासहित कयौं देश हामीलाई चुनौती दिन्छन्। र, हामीले यमन, इथियोपिया तथा म्यान्मारको गम्भीर संकटको सामना पनि गरिरहनु परेको छ। तर, चीनका कारण उत्पन्‍न चुनौती भने अलग छ।’’
चीनसँग रहेका विभिन्‍न क्षमता एसियाली अन्य मुलुकसँग नरहेको उनको भनाइ थियो। यही क्षमता गम्भीर चुनौती बन्दै आएको उनले बताए।
ब्लिंकनले भने, ‘‘जो सबै नियम, मूल्य तथा सम्बन्धलाई हाम्रो अनुकूल चल्न दिन्छ, त्यो किन पनि भने अन्ततः त्यसले अमेरिकी नागरिकको हित पूर्ति गर्छ र हाम्रो मूल्यमा चल्छ। यस्तो अवस्थामा हामी जब जरुरी पर्छ, तब चीनसँग प्रतिस्पर्धात्मक सम्बन्ध राख्छौं। सम्भव भएका बेला सहयोगी सम्बन्ध पनि हुन्छ र जरुरत परेका खण्डमा विपरीत वा प्रतिकूल पनि हुन सक्छ।’’
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकाकालमा चीन र अमेरिकाबीचको सम्बन्ध निकै चिसिएको थियो। अमेरिकामा राष्ट्रपति निर्वाचनलाई यी दुई देशको सम्बन्धको कसीमा समेत हेरिएको थियो। ट्रम्पले त चीनसँग व्यापार युद्धकै अवस्था सिर्जना गरिदिए।
त्यतिमात्र होइन, नयाँ महामारी कोरोनालाई उनले ‘चिनियाँ भाइरस’ भनिदिए। बाइडेनको जितपछि दुई देशको सम्बन्धले नयाँ मोड लिने अपेक्षा गरिए पनि विदेशमन्त्री ब्लिंकनको बुधबारको सम्बोधनले त्यस्तो देखाएको छैन।
(एजेन्सी)
" /> काठमाडौं। अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले चीनलाई संसारकै सबैभन्दा ठूलो ‘भूराजनीतिक परीक्षा’को संज्ञा दिएका छन्। बुधबार उनले भने, ‘‘एसियाली देशहरूमध्ये आर्थिक, कूटनीतिक, सैन्य तथा औद्योगिक क्षमताले भरिएको चीन एकमात्र यस्तो देश हो, जसले स्थायी तथा मुक्त अन्तर्राष्ट्रिय व्यवस्थालाई गम्भीर चुनौती दिने क्षमता राख्छ।’’
नवनिर्वाचित जो बाइडेन सरकारको विदेश नीतिको आठ महत्वपूर्ण बिन्दु सार्वजनिक गर्दै ब्लिंकनले यस्तो बताएका हुन्। उनले थपे, ‘‘हामी २१औं शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक परीक्षा दिने छौं ः चीनसँगको हाम्रो सम्बन्धको। रुस, इरान तथा उत्तर कोरियासहित कयौं देश हामीलाई चुनौती दिन्छन्। र, हामीले यमन, इथियोपिया तथा म्यान्मारको गम्भीर संकटको सामना पनि गरिरहनु परेको छ। तर, चीनका कारण उत्पन्‍न चुनौती भने अलग छ।’’
चीनसँग रहेका विभिन्‍न क्षमता एसियाली अन्य मुलुकसँग नरहेको उनको भनाइ थियो। यही क्षमता गम्भीर चुनौती बन्दै आएको उनले बताए।
ब्लिंकनले भने, ‘‘जो सबै नियम, मूल्य तथा सम्बन्धलाई हाम्रो अनुकूल चल्न दिन्छ, त्यो किन पनि भने अन्ततः त्यसले अमेरिकी नागरिकको हित पूर्ति गर्छ र हाम्रो मूल्यमा चल्छ। यस्तो अवस्थामा हामी जब जरुरी पर्छ, तब चीनसँग प्रतिस्पर्धात्मक सम्बन्ध राख्छौं। सम्भव भएका बेला सहयोगी सम्बन्ध पनि हुन्छ र जरुरत परेका खण्डमा विपरीत वा प्रतिकूल पनि हुन सक्छ।’’
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकाकालमा चीन र अमेरिकाबीचको सम्बन्ध निकै चिसिएको थियो। अमेरिकामा राष्ट्रपति निर्वाचनलाई यी दुई देशको सम्बन्धको कसीमा समेत हेरिएको थियो। ट्रम्पले त चीनसँग व्यापार युद्धकै अवस्था सिर्जना गरिदिए।
त्यतिमात्र होइन, नयाँ महामारी कोरोनालाई उनले ‘चिनियाँ भाइरस’ भनिदिए। बाइडेनको जितपछि दुई देशको सम्बन्धले नयाँ मोड लिने अपेक्षा गरिए पनि विदेशमन्त्री ब्लिंकनको बुधबारको सम्बोधनले त्यस्तो देखाएको छैन।
(एजेन्सी)
"> ‘चीन अन्तर्राष्ट्रिय व्यवस्थाकै निम्ति चुनौती’: Dekhapadhi ब्लिंकनले भने- एसियाली देशहरूमध्ये आर्थिक, कूटनीतिक, सैन्य तथा औद्योगिक क्षमताले भरिएको चीन एकमात्र यस्तो देश हो, जसले स्थायी तथा मुक्त अन्तर्राष्ट्रिय व्यवस्थालाई गम्भीर चुनौती दिने क्षमता राख्छ।
• चीनसँग रहेका विभिन्‍न क्षमता एसियाली अन्य मुलुकसँग नरहेको उनको भनाइ थियो। यही क्षमता गम्भीर चुनौती बन्दै आएको उनले बताए।
• बाइडेनको जितपछि दुई देशको सम्बन्धले नयाँ मोड लिने अपेक्षा गरिए पनि विदेशमन्त्री ब्लिंकनको बुधबारको सम्बोधनले त्यस्तो देखाएको छैन।
‘चीन अन्तर्राष्ट्रिय व्यवस्थाकै निम्ति चुनौती’
काठमाडौं। अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले चीनलाई संसारकै सबैभन्दा ठूलो ‘भूराजनीतिक परीक्षा’को संज्ञा दिएका छन्। बुधबार उनले भने, ‘‘एसियाली देशहरूमध्ये आर्थिक, कूटनीतिक, सैन्य तथा औद्योगिक क्षमताले भरिएको चीन एकमात्र यस्तो देश हो, जसले स्थायी तथा मुक्त अन्तर्राष्ट्रिय व्यवस्थालाई गम्भीर चुनौती दिने क्षमता राख्छ।’’
ब्लिंकनले भने, ‘‘जो सबै नियम, मूल्य तथा सम्बन्धलाई हाम्रो अनुकूल चल्न दिन्छ, त्यो किन पनि भने अन्ततः त्यसले अमेरिकी नागरिकको हित पूर्ति गर्छ र हाम्रो मूल्यमा चल्छ। यस्तो अवस्थामा हामी जब जरुरी पर्छ, तब चीनसँग प्रतिस्पर्धात्मक सम्बन्ध राख्छौं। सम्भव भएका बेला सहयोगी सम्बन्ध पनि हुन्छ र जरुरत परेका खण्डमा विपरीत वा प्रतिकूल पनि हुन सक्छ।’’
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकाकालमा चीन र अमेरिकाबीचको सम्बन्ध निकै चिसिएको थियो। अमेरिकामा राष्ट्रपति निर्वाचनलाई यी दुई देशको सम्बन्धको कसीमा समेत हेरिएको थियो। ट्रम्पले त चीनसँग व्यापार युद्धकै अवस्था सिर्जना गरिदिए।
त्यतिमात्र होइन, नयाँ महामारी कोरोनालाई उनले ‘चिनियाँ भाइरस’ भनिदिए। बाइडेनको जितपछि दुई देशको सम्बन्धले नयाँ मोड लिने अपेक्षा गरिए पनि विदेशमन्त्री ब्लिंकनको बुधबारको सम्बोधनले त्यस्तो देखाएको छैन।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्