काठमाडौं। महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्ध्यामा सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक हुने भएको छ। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानलयका अनुसार यही फागुन १९ देखि २१ गतेसम्म तीन पृतनापति समन्वयात्मक बैठक आयोजना गरिनेछ। 

“तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरूबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरूबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए÷गरेका कार्यहरूका बोरमा प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको छ,” निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्ध्यामा सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक हुने भएको छ। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानलयका अनुसार यही फागुन १९ देखि २१ गतेसम्म तीन पृतनापति समन्वयात्मक बैठक आयोजना गरिनेछ। 

“तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरूबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरूबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए÷गरेका कार्यहरूका बोरमा प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको छ,” निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

"> सेना दिवसअघि पृतनापति समन्वयात्मक बैठक हुने: Dekhapadhi
सेना दिवसअघि पृतनापति समन्वयात्मक बैठक हुने <p style="text-align: justify;">काठमाडौं। महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्ध्यामा सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक हुने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानलयका अनुसार यही फागुन १९ देखि २१ गतेसम्म तीन पृतनापति समन्वयात्मक बैठक आयोजना गरिनेछ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरूबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरूबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए&divide;गरेका कार्यहरूका बोरमा प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको छ,&rdquo; निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्