काठमाडौं। मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३५ वर्षीय रामकुमार चौधरी छन्। उनी मोरङको कटहरी गाउँपालिका-४ का हुन्।
मानव बेचिबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-७ चाबहिल स्तुपा क्षेत्रबाट पक्राउ गरेको हो।
ब्यूरोका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेले १२ जना महिलालाई वैदेशिक रोजगारीका लागि दुबईमा आकर्षक तलब हुने भन्दै पठाउने भनेर अन्नतः भारत हुँदै श्रीलङ्का पुर्‍याई त्यहाँ अलिआक्स भन्ने मानिसलाई भेट गराएको र उनको अपार्टमेन्टमा २ महिना बन्धक बनाउन संलग्न भएको आरोपमा चौधरीलाई पक्राउ गरिएको बताए।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार प्रहरीले अनुसन्धान थालेको छ।
बेचबिखनमै संलग्न आरोपमा यसअघि चन्द्रप्रकाश राई र सविन शाह पक्राउ परेका थिए। उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन्।
उनीहरूविरुद्ध २०७३ साउन २३ गते बेचबिखनमा परेका महिलाहरूले ब्यूरोमा उजुरी दिएका थिए।
" /> काठमाडौं। मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३५ वर्षीय रामकुमार चौधरी छन्। उनी मोरङको कटहरी गाउँपालिका-४ का हुन्।
मानव बेचिबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-७ चाबहिल स्तुपा क्षेत्रबाट पक्राउ गरेको हो।
ब्यूरोका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेले १२ जना महिलालाई वैदेशिक रोजगारीका लागि दुबईमा आकर्षक तलब हुने भन्दै पठाउने भनेर अन्नतः भारत हुँदै श्रीलङ्का पुर्‍याई त्यहाँ अलिआक्स भन्ने मानिसलाई भेट गराएको र उनको अपार्टमेन्टमा २ महिना बन्धक बनाउन संलग्न भएको आरोपमा चौधरीलाई पक्राउ गरिएको बताए।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार प्रहरीले अनुसन्धान थालेको छ।
बेचबिखनमै संलग्न आरोपमा यसअघि चन्द्रप्रकाश राई र सविन शाह पक्राउ परेका थिए। उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन्।
उनीहरूविरुद्ध २०७३ साउन २३ गते बेचबिखनमा परेका महिलाहरूले ब्यूरोमा उजुरी दिएका थिए।
प्रतिक्रिया दिनुहोस्