क्यान्बेरा। कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरू घोषणा गरेको अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप औपचारिक रूपमा शुरु भएको छ।

अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ। प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्। अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ।

अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ। उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए। गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड-१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो।

त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए।

दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ। यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ।

रासस–सिन्ह्वा

" /> क्यान्बेरा। कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरू घोषणा गरेको अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप औपचारिक रूपमा शुरु भएको छ।

अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ। प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्। अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ।

अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ। उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए। गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड-१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो।

त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए।

दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ। यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ।

रासस–सिन्ह्वा

"> अस्ट्रेलियामा खोप अभियान शुरु: Dekhapadhi
अस्ट्रेलियामा खोप अभियान शुरु
क्यान्बेरा। कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरू घोषणा गरेको अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप औपचारिक रूपमा शुरु भएको छ।

अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ। प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्। अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ।

अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ। उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए। गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड-१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो।

त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए।

दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ। यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ।

रासस–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्