काठमाडाैं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा यो साता थप एक जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यो सहित २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३६ जना पुगेको संघले जानकारी दिएको छ।
संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्‍जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्‍न ५० देशमा रहेका ६० हजार छ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९ हजार एक सय २० जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको उनले जानकारी दिएका छन्।
सापकोटाका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
खोप अभियानमा सहभागी बन्‍न आग्रह
यसैबीच स्वास्थ्य विशेषज्ञहरुले हाल प्रयोगमा आएका खोपहरु सुरक्षित रहेको बताएका छन्। संघको स्वास्थ्य समितिमा आबद्ध चिकित्सकहरुका अनुसार लामो समयको अध्ययन र परिक्षणपश्‍चात खोपहरु प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन्। हाल कोरोनाका विभिन्‍न चार नयाँ भेरियन्ट देखापरेको बताउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागिसमेत प्रभावकारी हुने बताएका छन्।
बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखापरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पूरानो भाइरसका तुलनामा बढी संक्रामक छन्। स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ।
विभिन्‍न दीर्घरोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ। तर, गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ। यस्तै १८ वर्षभन्दा मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन। खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाव दिएको छ।
" /> काठमाडाैं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा यो साता थप एक जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यो सहित २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३६ जना पुगेको संघले जानकारी दिएको छ।
संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्‍जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्‍न ५० देशमा रहेका ६० हजार छ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९ हजार एक सय २० जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको उनले जानकारी दिएका छन्।
सापकोटाका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
खोप अभियानमा सहभागी बन्‍न आग्रह
यसैबीच स्वास्थ्य विशेषज्ञहरुले हाल प्रयोगमा आएका खोपहरु सुरक्षित रहेको बताएका छन्। संघको स्वास्थ्य समितिमा आबद्ध चिकित्सकहरुका अनुसार लामो समयको अध्ययन र परिक्षणपश्‍चात खोपहरु प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन्। हाल कोरोनाका विभिन्‍न चार नयाँ भेरियन्ट देखापरेको बताउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागिसमेत प्रभावकारी हुने बताएका छन्।
बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखापरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पूरानो भाइरसका तुलनामा बढी संक्रामक छन्। स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ।
विभिन्‍न दीर्घरोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ। तर, गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ। यस्तै १८ वर्षभन्दा मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन। खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाव दिएको छ।
प्रतिक्रिया दिनुहोस्