काठमाडाैं। राष्ट्रकवि माधवप्रसाद घिमिरे आजदेखि १०१ वर्ष पुगेका छन् । घिमिरेको जन्म विक्रम सम्वत् ७ असोज १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो।
उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा कलम चलाउदै आएका छन्।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रकवि घिमिरेको जन्मदिनमा घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
'नेपाली वाङ्‍मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्, प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन ।
" /> काठमाडाैं। राष्ट्रकवि माधवप्रसाद घिमिरे आजदेखि १०१ वर्ष पुगेका छन् । घिमिरेको जन्म विक्रम सम्वत् ७ असोज १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो।
उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा कलम चलाउदै आएका छन्।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रकवि घिमिरेको जन्मदिनमा घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
'नेपाली वाङ्‍मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्, प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन ।
"> शताब्दी नाघे राष्‍ट्रकविले, प्रधानमन्त्रीको शुभकामना: Dekhapadhi
शताब्दी नाघे राष्‍ट्रकविले, प्रधानमन्त्रीको शुभकामना
काठमाडाैं। राष्ट्रकवि माधवप्रसाद घिमिरे आजदेखि १०१ वर्ष पुगेका छन् । घिमिरेको जन्म विक्रम सम्वत् ७ असोज १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो।
उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा कलम चलाउदै आएका छन्।
प्रधानमन्त्रीको शुभकामना
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्