काठमाडौं। परिवारको सहारा, घरमा आमाको रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी उनको काधमा। तर जसलाई सहाराको रूपमा हेरिएको थियो, त्यो नै चाँडै भगवानको प्यारो बनिन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट अब सदाका लागि यो संसारबाट बिदा लिएकी छिन्।

अब न त उनी परिवारको सहारा बन्नेछिन्। न त उनलाई बोलाउन पाउनेछन्। अब आमा द्रोपतीले ‘ए भागरथी!’ भनेर बोलाउने पाउनेछिन्। न त ‘आमा चिन्ता नगनूर्, म तपाईंको सहारा हो’ भन्ने कोही पनि हुने छैनन्।

बलात्कारपछि हत्या गरिएकी भागरथीको आज महाकाली नदि किनारमा अन्तिम संस्कार गरिएको छ। महाकाली किनार दशरथचन्द नगरपालिका–६ शेरास्थित आर्यघाटमा उनको शव गाडिएको हो।

शव गाड्नुअघि उनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो। उनको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।

दिउँसो जिल्ला अस्पताल गोठलापानीबाट शवयात्रा निकालेर शेरामा शव गाडिएको दोगडाकेदार गाउँपालिका–७ का वडासदस्य महादेश भट्टले जानकारी दिए।

गत माघ २१ गते स्कूलबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। वेपत्ता भएको दोस्रो दिन माघ २२ गते वीभत्स अवस्थामा उनको शव फेला परेको थियो। उनको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तले अहिलेसम्म शव बुझ्न मानेका थिएनन्।

उनको हत्यामा संलग्न रहेको आरोप एक जना पक्राउ परेसँगै परिवारले शव बुझेको हो। प्रहरीले घटनाका अभियुक्तलाई सार्वजनिक गरेपनि परिवार शव बुझ्न तयार भएको थिएन्। अभियुक्तले नै परिवारसामु अपराध स्वीकार गरिसकेको छ।

भागरथीका दाइ शङ्कर भट्टले अभियुक्तविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गराएका छन्। अदालतले पाँच दिन म्याद थप गरेसँगै प्रहरीले थप अनुसन्धान थालेको छ।

नाताले भाइ पर्नेबाटै उनी बलात्कार तथा हत्याको शिकार बनेकी हुन्।

" /> काठमाडौं। परिवारको सहारा, घरमा आमाको रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी उनको काधमा। तर जसलाई सहाराको रूपमा हेरिएको थियो, त्यो नै चाँडै भगवानको प्यारो बनिन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट अब सदाका लागि यो संसारबाट बिदा लिएकी छिन्।

अब न त उनी परिवारको सहारा बन्नेछिन्। न त उनलाई बोलाउन पाउनेछन्। अब आमा द्रोपतीले ‘ए भागरथी!’ भनेर बोलाउने पाउनेछिन्। न त ‘आमा चिन्ता नगनूर्, म तपाईंको सहारा हो’ भन्ने कोही पनि हुने छैनन्।

बलात्कारपछि हत्या गरिएकी भागरथीको आज महाकाली नदि किनारमा अन्तिम संस्कार गरिएको छ। महाकाली किनार दशरथचन्द नगरपालिका–६ शेरास्थित आर्यघाटमा उनको शव गाडिएको हो।

शव गाड्नुअघि उनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो। उनको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।

दिउँसो जिल्ला अस्पताल गोठलापानीबाट शवयात्रा निकालेर शेरामा शव गाडिएको दोगडाकेदार गाउँपालिका–७ का वडासदस्य महादेश भट्टले जानकारी दिए।

गत माघ २१ गते स्कूलबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। वेपत्ता भएको दोस्रो दिन माघ २२ गते वीभत्स अवस्थामा उनको शव फेला परेको थियो। उनको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तले अहिलेसम्म शव बुझ्न मानेका थिएनन्।

उनको हत्यामा संलग्न रहेको आरोप एक जना पक्राउ परेसँगै परिवारले शव बुझेको हो। प्रहरीले घटनाका अभियुक्तलाई सार्वजनिक गरेपनि परिवार शव बुझ्न तयार भएको थिएन्। अभियुक्तले नै परिवारसामु अपराध स्वीकार गरिसकेको छ।

भागरथीका दाइ शङ्कर भट्टले अभियुक्तविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गराएका छन्। अदालतले पाँच दिन म्याद थप गरेसँगै प्रहरीले थप अनुसन्धान थालेको छ।

नाताले भाइ पर्नेबाटै उनी बलात्कार तथा हत्याको शिकार बनेकी हुन्।

"> अलबिदा भागरथी ....: Dekhapadhi भागरथीको १७ दिनपछि अन्त्येष्टि गरिएको छ।
• माघ २१ गते बलात्कारपछि हत्या गरिएको थियो।
• हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
• अभियुक्तले आरोप स्वीकार गरेसँगै आफन्तले शव बुझेका हुन्।

तस्बिर साभार- लोकेश साउँद
अलबिदा भागरथी ....
काठमाडौं। परिवारको सहारा, घरमा आमाको रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी उनको काधमा। तर जसलाई सहाराको रूपमा हेरिएको थियो, त्यो नै चाँडै भगवानको प्यारो बनिन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट अब सदाका लागि यो संसारबाट बिदा लिएकी छिन्।

अब न त उनी परिवारको सहारा बन्नेछिन्। न त उनलाई बोलाउन पाउनेछन्। अब आमा द्रोपतीले ‘ए भागरथी!’ भनेर बोलाउने पाउनेछिन्। न त ‘आमा चिन्ता नगनूर्, म तपाईंको सहारा हो’ भन्ने कोही पनि हुने छैनन्।

बलात्कारपछि हत्या गरिएकी भागरथीको आज महाकाली नदि किनारमा अन्तिम संस्कार गरिएको छ। महाकाली किनार दशरथचन्द नगरपालिका–६ शेरास्थित आर्यघाटमा उनको शव गाडिएको हो।

शव गाड्नुअघि उनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो। उनको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।

दिउँसो जिल्ला अस्पताल गोठलापानीबाट शवयात्रा निकालेर शेरामा शव गाडिएको दोगडाकेदार गाउँपालिका–७ का वडासदस्य महादेश भट्टले जानकारी दिए।

गत माघ २१ गते स्कूलबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। वेपत्ता भएको दोस्रो दिन माघ २२ गते वीभत्स अवस्थामा उनको शव फेला परेको थियो। उनको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तले अहिलेसम्म शव बुझ्न मानेका थिएनन्।

उनको हत्यामा संलग्न रहेको आरोप एक जना पक्राउ परेसँगै परिवारले शव बुझेको हो। प्रहरीले घटनाका अभियुक्तलाई सार्वजनिक गरेपनि परिवार शव बुझ्न तयार भएको थिएन्। अभियुक्तले नै परिवारसामु अपराध स्वीकार गरिसकेको छ।

भागरथीका दाइ शङ्कर भट्टले अभियुक्तविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गराएका छन्। अदालतले पाँच दिन म्याद थप गरेसँगै प्रहरीले थप अनुसन्धान थालेको छ।

नाताले भाइ पर्नेबाटै उनी बलात्कार तथा हत्याको शिकार बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस्