काठमाडौं। रामेछापको मन्थली नगरपालिका-५ मच्छेडाँडीमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

घाइतेमध्ये १७ जना विद्यार्थी र एकजना सहचालक रहेका छन्। विद्यार्थी बोकेको बा ५ ख २८५७ नम्बरको बस ब्रेक फेल भएर आज बिहान सडकमा पल्टिन पुगेको थियो।

उक्त बस सेतीदेवी माध्यमिक विद्यालय सालुबाट मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यार्थीहरू लिएर जाँदै थियो।

घाइतेमध्ये १२ जनाको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ। बाँकी पाँचजनालाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ।

बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

" /> काठमाडौं। रामेछापको मन्थली नगरपालिका-५ मच्छेडाँडीमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

घाइतेमध्ये १७ जना विद्यार्थी र एकजना सहचालक रहेका छन्। विद्यार्थी बोकेको बा ५ ख २८५७ नम्बरको बस ब्रेक फेल भएर आज बिहान सडकमा पल्टिन पुगेको थियो।

उक्त बस सेतीदेवी माध्यमिक विद्यालय सालुबाट मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यार्थीहरू लिएर जाँदै थियो।

घाइतेमध्ये १२ जनाको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ। बाँकी पाँचजनालाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ।

बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

"> रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना, १८ जना घाइते: Dekhapadhi रामेछापको मच्छेडाँडीमा बस ब्रेक फेल भएर दुर्घटना हुँदा १७ जना विद्यार्थी र एकजना सहचालक घाइते।
• घाइते भएका १२ जनाको तामाकोशी अस्पताल उपचार हुँदै, पाँचजनालाई उपचारका लागि काठमाडौं ल्याइयो।

रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना, १८ जना घाइते
काठमाडौं। रामेछापको मन्थली नगरपालिका-५ मच्छेडाँडीमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

घाइतेमध्ये १७ जना विद्यार्थी र एकजना सहचालक रहेका छन्। विद्यार्थी बोकेको बा ५ ख २८५७ नम्बरको बस ब्रेक फेल भएर आज बिहान सडकमा पल्टिन पुगेको थियो।

उक्त बस सेतीदेवी माध्यमिक विद्यालय सालुबाट मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यार्थीहरू लिएर जाँदै थियो।

घाइतेमध्ये १२ जनाको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ। बाँकी पाँचजनालाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ।

बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्