काठमाडौं। साथीको हत्या गरी फरार भएका एकजनालाई ललितपुरको कुमारीपाटीबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

महाशाखाले ५४ वर्षीय भीमे सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनी रामेछापको गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोलका हुन्।

काठमाडौं महानगरपालिका-१० धोबीखोलास्थित सिम्रिक पुलमुनि २०७१ चैत ९ गते सोही महानगरपालिका-१० थापागाउँ बस्ने द्रोणबहादुर सेनलाई इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप सार्कीमाथि लागेको थियो।

घटनापछि उनी फरार थिए। भारतको राजस्थानमा लामो समय लुकिछिपी बसेका उनी केही महिनायता काठमाडौं उपत्यकामा रहेको प्रहरीले सूचना पाएको थियो।

त्यसपछि खोजीमा जुटेको प्रहरीले बुधबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताए। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौं। साथीको हत्या गरी फरार भएका एकजनालाई ललितपुरको कुमारीपाटीबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

महाशाखाले ५४ वर्षीय भीमे सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनी रामेछापको गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोलका हुन्।

काठमाडौं महानगरपालिका-१० धोबीखोलास्थित सिम्रिक पुलमुनि २०७१ चैत ९ गते सोही महानगरपालिका-१० थापागाउँ बस्ने द्रोणबहादुर सेनलाई इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप सार्कीमाथि लागेको थियो।

घटनापछि उनी फरार थिए। भारतको राजस्थानमा लामो समय लुकिछिपी बसेका उनी केही महिनायता काठमाडौं उपत्यकामा रहेको प्रहरीले सूचना पाएको थियो।

त्यसपछि खोजीमा जुटेको प्रहरीले बुधबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताए। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ।

"> ललितपुरको कुमारीपाटीबाट साथीको हत्याका आरोपी पक्राउ: Dekhapadhi साथीको हत्या आरोपी ५४ वर्षीय भीमे सार्की छ वर्षपछि पक्राउ परेका हुन्।
• साथी द्रोणबहादुर सेनको २०७१ चैत ९ गते इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको उनलाई आरोप लागेको छ।

ललितपुरको कुमारीपाटीबाट साथीको हत्याका आरोपी पक्राउ
काठमाडौं। साथीको हत्या गरी फरार भएका एकजनालाई ललितपुरको कुमारीपाटीबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

महाशाखाले ५४ वर्षीय भीमे सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनी रामेछापको गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोलका हुन्।

काठमाडौं महानगरपालिका-१० धोबीखोलास्थित सिम्रिक पुलमुनि २०७१ चैत ९ गते सोही महानगरपालिका-१० थापागाउँ बस्ने द्रोणबहादुर सेनलाई इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप सार्कीमाथि लागेको थियो।

घटनापछि उनी फरार थिए। भारतको राजस्थानमा लामो समय लुकिछिपी बसेका उनी केही महिनायता काठमाडौं उपत्यकामा रहेको प्रहरीले सूचना पाएको थियो।

त्यसपछि खोजीमा जुटेको प्रहरीले बुधबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताए। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्