काठमाडौं। कास्कीको मादी गाउँपालिका-७ ठूलोढुङ्गास्थित भिरबाट लडेर एकजना मजदूरको मृत्यु भएको छ।

४३ वर्षीय प्रजित मल्लको मृत्यु भएको हो। उनी सोही ठाउँस्थित गुरूङ गाउँमा निर्माणाधीन सडकमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका-१४ का हुन्।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सिमेन्ट छोपेको त्रिपाल हावा हुरीले उडाएकोले त्रिपाल समाउन जाने क्रममा उनी भिरबाट लड्न पुगेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

" /> काठमाडौं। कास्कीको मादी गाउँपालिका-७ ठूलोढुङ्गास्थित भिरबाट लडेर एकजना मजदूरको मृत्यु भएको छ।

४३ वर्षीय प्रजित मल्लको मृत्यु भएको हो। उनी सोही ठाउँस्थित गुरूङ गाउँमा निर्माणाधीन सडकमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका-१४ का हुन्।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सिमेन्ट छोपेको त्रिपाल हावा हुरीले उडाएकोले त्रिपाल समाउन जाने क्रममा उनी भिरबाट लड्न पुगेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

"> हावाहुरीमा त्रिपाल समाउन पुग्दा भिरबाट लडेर मृत्यु: Dekhapadhi हावाहुरीले सिमेन्ट छोपेको त्रिपाल उठाएपछि समाउन जाँदा भिरबाट लडेर ४३ वर्षीय प्रजित मल्लको मृत्यु भएको हो। ">
हावाहुरीमा त्रिपाल समाउन पुग्दा भिरबाट लडेर मृत्यु <p style="text-align: justify;">काठमाडौं। कास्कीको मादी गाउँपालिका-७ ठूलोढुङ्गास्थित भिरबाट लडेर एकजना मजदूरको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">४३ वर्षीय प्रजित मल्लको मृत्यु भएको हो। उनी सोही ठाउँस्थित गुरूङ गाउँमा निर्माणाधीन सडकमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका-१४ का हुन्।</p> <p style="text-align: justify;">घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सिमेन्ट छोपेको त्रिपाल हावा हुरीले उडाएकोले त्रिपाल समाउन जाने क्रममा उनी भिरबाट लड्न पुगेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्