काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने ५५ वर्षीय सुन्दर सुवेदीको घरमा चोरी भएको छ।

चोरी भएको धनमाल सात लाख २५ हजार रूपैयाँ रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। चोरी हिजो दिउँसो भएको हो। 

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालेको छ।

" /> काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने ५५ वर्षीय सुन्दर सुवेदीको घरमा चोरी भएको छ।

चोरी भएको धनमाल सात लाख २५ हजार रूपैयाँ रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। चोरी हिजो दिउँसो भएको हो। 

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालेको छ।

"> इमाडोलमा सात लाख २५ हजार चोरी: Dekhapadhi ५५ वर्षीय सुन्दर सुवेदीको घरमा सात लाख २५ हजार रूपैयाँ चोरी भएको हो। ">
इमाडोलमा सात लाख २५ हजार चोरी <p style="text-align: justify;">काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने ५५ वर्षीय सुन्दर सुवेदीको घरमा चोरी भएको छ।</p> <p style="text-align: justify;">चोरी भएको धनमाल सात लाख २५ हजार रूपैयाँ रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। चोरी हिजो दिउँसो भएको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्