काठमाडौं। कञ्चनपुरमा १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।

बेलौरी नगरपालिका-६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना पक्राउ परेका हुन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

" /> काठमाडौं। कञ्चनपुरमा १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।

बेलौरी नगरपालिका-६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना पक्राउ परेका हुन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

"> विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ: Dekhapadhi कक्षा कोठामा यौन दुर्व्यवहार गरेको आरोपमा ५३ वर्षीय मधुविलास ढुङ्गाना पक्राउ। ">
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ <p style="text-align: justify;">काठमाडौं। कञ्चनपुरमा १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">बेलौरी नगरपालिका-६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना पक्राउ परेका हुन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्