काठमाडौं। बलात्कार र महिलामाथि हुने हिंसासँगै प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने भएको छ।

रत्नपार्कस्थित शान्ति वाटिकामा भोलि (शनिबार) दिउँसो १ बजे प्रदर्शन गर्ने संघकी अध्यक्ष उमा रेग्मीले बताइन्। प्रदर्शनपछि कोणसभा हुने उनले जानकारी दिइन्।

संघले बलात्कार गरी महिला तथा किशोरीहरूको हत्या भएकोमा चिन्तासमेत व्यक्त गरेको छ। यस्तो अवस्थामा पनि सरकारको प्राथमिकता महिला हिंसा र बलात्कार नियन्त्रणमा पुग्‍न नसकेको भन्दै दुःख व्यक्त गरेको छ।

" /> काठमाडौं। बलात्कार र महिलामाथि हुने हिंसासँगै प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने भएको छ।

रत्नपार्कस्थित शान्ति वाटिकामा भोलि (शनिबार) दिउँसो १ बजे प्रदर्शन गर्ने संघकी अध्यक्ष उमा रेग्मीले बताइन्। प्रदर्शनपछि कोणसभा हुने उनले जानकारी दिइन्।

संघले बलात्कार गरी महिला तथा किशोरीहरूको हत्या भएकोमा चिन्तासमेत व्यक्त गरेको छ। यस्तो अवस्थामा पनि सरकारको प्राथमिकता महिला हिंसा र बलात्कार नियन्त्रणमा पुग्‍न नसकेको भन्दै दुःख व्यक्त गरेको छ।

"> महिला हिंसा र बलात्कारविरुद्ध महिला संघले प्रदर्शन गर्ने: Dekhapadhi महिला संघकी अध्यक्ष उमा रेग्मीले रत्नपार्कस्थित शान्ति वाटिकामा प्रदर्शन गर्ने बताइन्। ">
महिला हिंसा र बलात्कारविरुद्ध महिला संघले प्रदर्शन गर्ने <p style="text-align: justify;">काठमाडौं। बलात्कार र महिलामाथि हुने हिंसासँगै प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने भएको छ।</p> <p style="text-align: justify;">रत्नपार्कस्थित शान्ति वाटिकामा भोलि (शनिबार) दिउँसो १ बजे प्रदर्शन गर्ने संघकी अध्यक्ष उमा रेग्मीले बताइन्। प्रदर्शनपछि कोणसभा हुने उनले जानकारी दिइन्।</p> <p style="text-align: justify;">संघले बलात्कार गरी महिला तथा किशोरीहरूको हत्या भएकोमा चिन्तासमेत व्यक्त गरेको छ। यस्तो अवस्थामा पनि सरकारको प्राथमिकता महिला हिंसा र बलात्कार नियन्त्रणमा पुग्&zwj;न नसकेको भन्दै दुःख व्यक्त गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्