पोखरा। नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमहरु चलिरहँदा गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्न साताब्यापी अभियान सञ्चालन गर्ने भएको छ।
गण्डकी प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य राखेको प्रदेश सरकारले ‘पर्यटन र रोजगारी, भविष्यमा सबैलाई लाभकारी’ को नारासहित प्रदेश सरकार आफ्नो आन्तरिक पर्यटन वर्ष सफल बनाउन ९ असोजदेखि १६ असोजसम्म देशका विभन्न ठाउँदा  अभियानमा जान लागेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख किर्तनराज पौडेलले जानकारी दिए।
पर्यटनमन्त्री विकास लम्सालले सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष मनाउने गरी घोषणा गरेकाले यस प्रवर्द्धन अभियानले त्यसलाई सहयोग पुग्ने बताए।
९ असोजदेखिको अभियान प्रदेश ५ को बुटवल, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा कार्यक्रम गरेर गण्डकी प्रदेश घुम्‍न निम्ता दिइने मन्त्री लम्सालले जानकारी दिए।
त्यस्तै पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुर, सुनसरीको धरान र झापाको बिर्तामोडमा पनि कार्यक्रम गर्ने योजना छ।
कार्यक्रममा गण्डकी प्रदेशको आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शनी, यस क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रमको प्रचार गरिनेछ।
बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रदेश सरकारले प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । प्रिभिलेज कार्ड लिएर पोखरा आउने पर्यटकले होटलमा १५, रेष्टुरेण्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट दिइनेछ । रासस
" /> पोखरा। नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमहरु चलिरहँदा गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्न साताब्यापी अभियान सञ्चालन गर्ने भएको छ।
गण्डकी प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य राखेको प्रदेश सरकारले ‘पर्यटन र रोजगारी, भविष्यमा सबैलाई लाभकारी’ को नारासहित प्रदेश सरकार आफ्नो आन्तरिक पर्यटन वर्ष सफल बनाउन ९ असोजदेखि १६ असोजसम्म देशका विभन्न ठाउँदा  अभियानमा जान लागेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख किर्तनराज पौडेलले जानकारी दिए।
पर्यटनमन्त्री विकास लम्सालले सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष मनाउने गरी घोषणा गरेकाले यस प्रवर्द्धन अभियानले त्यसलाई सहयोग पुग्ने बताए।
९ असोजदेखिको अभियान प्रदेश ५ को बुटवल, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा कार्यक्रम गरेर गण्डकी प्रदेश घुम्‍न निम्ता दिइने मन्त्री लम्सालले जानकारी दिए।
त्यस्तै पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुर, सुनसरीको धरान र झापाको बिर्तामोडमा पनि कार्यक्रम गर्ने योजना छ।
कार्यक्रममा गण्डकी प्रदेशको आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शनी, यस क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रमको प्रचार गरिनेछ।
बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रदेश सरकारले प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । प्रिभिलेज कार्ड लिएर पोखरा आउने पर्यटकले होटलमा १५, रेष्टुरेण्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट दिइनेछ । रासस
"> पर्यटकीय स्थलको प्रचार गर्दै गण्डकी प्रदेशको साताब्यापी अभियान : Dekhapadhi
पर्यटकीय स्थलको प्रचार गर्दै गण्डकी प्रदेशको साताब्यापी अभियान
पोखरा। नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमहरु चलिरहँदा गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्न साताब्यापी अभियान सञ्चालन गर्ने भएको छ।
गण्डकी प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य राखेको प्रदेश सरकारले ‘पर्यटन र रोजगारी, भविष्यमा सबैलाई लाभकारी’ को नारासहित प्रदेश सरकार आफ्नो आन्तरिक पर्यटन वर्ष सफल बनाउन ९ असोजदेखि १६ असोजसम्म देशका विभन्न ठाउँदा  अभियानमा जान लागेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख किर्तनराज पौडेलले जानकारी दिए।
पर्यटनमन्त्री विकास लम्सालले सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष मनाउने गरी घोषणा गरेकाले यस प्रवर्द्धन अभियानले त्यसलाई सहयोग पुग्ने बताए।
त्यस्तै पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुर, सुनसरीको धरान र झापाको बिर्तामोडमा पनि कार्यक्रम गर्ने योजना छ।
कार्यक्रममा गण्डकी प्रदेशको आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शनी, यस क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रमको प्रचार गरिनेछ।
बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रदेश सरकारले प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । प्रिभिलेज कार्ड लिएर पोखरा आउने पर्यटकले होटलमा १५, रेष्टुरेण्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट दिइनेछ । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्