कञ्‍चनपुर। प्रतिबन्धित लागुऔषधसहित प्रहरीले कञ्‍चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका-३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन्।

गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका हेमन्तबाट छ सय  मिलिग्राम र जीवनबाट एक सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ। दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

" /> कञ्‍चनपुर। प्रतिबन्धित लागुऔषधसहित प्रहरीले कञ्‍चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका-३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन्।

गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका हेमन्तबाट छ सय  मिलिग्राम र जीवनबाट एक सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ। दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

"> लागुऔषधसहित दुई जना पक्राउ: Dekhapadhi जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका-३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन्। ">
लागुऔषधसहित दुई जना पक्राउ <p style="text-align: justify;">कञ्&zwj;चनपुर। प्रतिबन्धित लागुऔषधसहित प्रहरीले कञ्&zwj;चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कञ्&zwj;चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका-३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन्।</p> <p style="text-align: justify;">गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका हेमन्तबाट छ सय &nbsp;मिलिग्राम र जीवनबाट एक सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ। दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्