कर्णाली। भेरीगङ्‍गा नगरपालिका-५ सुर्खेत कालीदमारबाट छ ग्राम पाँच सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ। 

कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ बजे सुर्खेत-नेपालगञ्‍ज सडकखण्डको नेपालगञ्‍जबाट जहरेसम्म जाँदै गरेको बा ४ ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो।

जाँचका क्रममा थापाको ज्याकेटको बाँयापट्टिको खल्तीमा तीनवटा प्लास्टिकको पोका बनाई लुकाइछिपाई राखेको तीन ग्राम चार सय ७० मिलिग्राम र तीन ग्राम एक सय २० मिलिग्राम धुलो पदार्थ गरी छ ग्राम पाँच सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

सहप्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ ट्याब्लेट, नेपाली एक हजार पाँच सय पाँच रुपैयाँ र एक थान भिभो कम्पनीको मोबाइल बरामद गरी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको छ। रासस

" /> कर्णाली। भेरीगङ्‍गा नगरपालिका-५ सुर्खेत कालीदमारबाट छ ग्राम पाँच सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ। 

कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ बजे सुर्खेत-नेपालगञ्‍ज सडकखण्डको नेपालगञ्‍जबाट जहरेसम्म जाँदै गरेको बा ४ ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो।

जाँचका क्रममा थापाको ज्याकेटको बाँयापट्टिको खल्तीमा तीनवटा प्लास्टिकको पोका बनाई लुकाइछिपाई राखेको तीन ग्राम चार सय ७० मिलिग्राम र तीन ग्राम एक सय २० मिलिग्राम धुलो पदार्थ गरी छ ग्राम पाँच सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

सहप्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ ट्याब्लेट, नेपाली एक हजार पाँच सय पाँच रुपैयाँ र एक थान भिभो कम्पनीको मोबाइल बरामद गरी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको छ। रासस

"> लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ: Dekhapadhi भेरीगङ्‍गा नगरपालिका-५ सुर्खेत कालीदमारबाट छ ग्राम पाँच सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ।  ">
लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ <p style="text-align: justify;">कर्णाली। भेरीगङ्&zwj;गा नगरपालिका-५ सुर्खेत कालीदमारबाट छ ग्राम पाँच सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ बजे सुर्खेत-नेपालगञ्&zwj;ज सडकखण्डको नेपालगञ्&zwj;जबाट जहरेसम्म जाँदै गरेको बा ४ ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">जाँचका क्रममा थापाको ज्याकेटको बाँयापट्टिको खल्तीमा तीनवटा प्लास्टिकको पोका बनाई लुकाइछिपाई राखेको तीन ग्राम चार सय ७० मिलिग्राम र तीन ग्राम एक सय २० मिलिग्राम धुलो पदार्थ गरी छ ग्राम पाँच सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।</p> <p style="text-align: justify;">सहप्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ ट्याब्लेट, नेपाली एक हजार पाँच सय पाँच रुपैयाँ र एक थान भिभो कम्पनीको मोबाइल बरामद गरी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्