काठमाडौं। आठौं संस्करणको नेपाल साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। २७ मंसीरदेखि पोखराको बाराही घाट, लेकसाइडमा हुने साहित्य महोत्सव ३० मंसीरसम्म चल्नेछ।

आयोजक संस्था बुक वर्म फाउण्डेशनका अजित बरालका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा ३९ सत्र सञ्चालन गरिनेछ। महोत्सवमा नेपाली र विदेशी गरी एक सयभन्दा बढी वक्ता सहभागी हुनेछन्।
महोत्सवमा साहित्यसँगै राजनीति, कूटनीति, सिनेमा, संगीत, रंगमञ्च, लैंगिकदेखि पर्यावरणसम्मका विषयमा कुराकानी हुन्छ।

महोत्सवको उद्घाटन अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ‘लोकतन्त्र, विकास र सार्वजनिक दायित्व’ विषयको विद्वत प्रवचनबाट हुने महोतसवका निर्देशक बरालले बताए।

महोत्सवमा दक्षिण एशियाका किताब र लेखकलाई प्रदान गरिने ‘डीएससी’ पुरस्कार पोखरामै प्रदान गर्ने तयारी समेत भइरहेको छ। महोत्सवको अन्तिम दिन ३० मंसीरमा पुरस्कार पाउने स्रष्टाको नाम घोषणा गरिनेछ।

यो पुरस्कार दक्षिण एशियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले गएको आठ वर्षदेखि प्रदान गर्दै आएको छ। प्रत्येक वर्ष फरकफरक दक्षिण एशियाली देशहरूमा वितरण हुने डीएससी पुरस्कार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो।

डीएससी पुरस्कार दक्षिण एशियाको विषयवस्तु, परिवेशमाथि कलम चलाउने लेखकलाई प्रदान गरिन्छ। यो पुरस्कार सुरिना नरुला र मन्हद नरुलाले सन् २०११ मा स्थापना गरेका थिए।

दक्षिण एशियाको उत्कृष्ट मौलिक लेखनलाई पुरस्कृत गरी विश्व साहित्यसँग साक्षात्कार गराउने यस पुरस्कारको उद्देश्य हो। त्यति मात्रै नभएर यस पुरस्कारले दक्षिण एशियाली भाषामा लेखिएको कृति र अनुवादलाई पनि उत्तिकै मान्यता दिँदै आएको छ।

बेलायत, बंगलादेश, भारत, नेपाल र श्रीलंकाका पाँच सदस्यीय निर्णायक समितिले पाकिस्तान मूलका अमेरिकी लेखक २ जना र ४ जना भारतीय लेखक गरी छ जनालाई पुरस्कारका लागि छानेका छन्। यीमध्ये एक जनालाई यो वर्षको पुरस्कार प्रदान गरिनेछ।

पढ्नुहाेस्

दक्षिण एशियाली साहित्य पुरस्कारको घोषणा ‘नेपाल लिटरेचर फेस्टिभल’मा हुने

नेपाल लिट्‌रेचर फेस्टिभलको स्थानीय संस्करण जनकपुरमा

" /> काठमाडौं। आठौं संस्करणको नेपाल साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। २७ मंसीरदेखि पोखराको बाराही घाट, लेकसाइडमा हुने साहित्य महोत्सव ३० मंसीरसम्म चल्नेछ।

आयोजक संस्था बुक वर्म फाउण्डेशनका अजित बरालका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा ३९ सत्र सञ्चालन गरिनेछ। महोत्सवमा नेपाली र विदेशी गरी एक सयभन्दा बढी वक्ता सहभागी हुनेछन्।
महोत्सवमा साहित्यसँगै राजनीति, कूटनीति, सिनेमा, संगीत, रंगमञ्च, लैंगिकदेखि पर्यावरणसम्मका विषयमा कुराकानी हुन्छ।

महोत्सवको उद्घाटन अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ‘लोकतन्त्र, विकास र सार्वजनिक दायित्व’ विषयको विद्वत प्रवचनबाट हुने महोतसवका निर्देशक बरालले बताए।

महोत्सवमा दक्षिण एशियाका किताब र लेखकलाई प्रदान गरिने ‘डीएससी’ पुरस्कार पोखरामै प्रदान गर्ने तयारी समेत भइरहेको छ। महोत्सवको अन्तिम दिन ३० मंसीरमा पुरस्कार पाउने स्रष्टाको नाम घोषणा गरिनेछ।

यो पुरस्कार दक्षिण एशियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले गएको आठ वर्षदेखि प्रदान गर्दै आएको छ। प्रत्येक वर्ष फरकफरक दक्षिण एशियाली देशहरूमा वितरण हुने डीएससी पुरस्कार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो।

डीएससी पुरस्कार दक्षिण एशियाको विषयवस्तु, परिवेशमाथि कलम चलाउने लेखकलाई प्रदान गरिन्छ। यो पुरस्कार सुरिना नरुला र मन्हद नरुलाले सन् २०११ मा स्थापना गरेका थिए।

दक्षिण एशियाको उत्कृष्ट मौलिक लेखनलाई पुरस्कृत गरी विश्व साहित्यसँग साक्षात्कार गराउने यस पुरस्कारको उद्देश्य हो। त्यति मात्रै नभएर यस पुरस्कारले दक्षिण एशियाली भाषामा लेखिएको कृति र अनुवादलाई पनि उत्तिकै मान्यता दिँदै आएको छ।

बेलायत, बंगलादेश, भारत, नेपाल र श्रीलंकाका पाँच सदस्यीय निर्णायक समितिले पाकिस्तान मूलका अमेरिकी लेखक २ जना र ४ जना भारतीय लेखक गरी छ जनालाई पुरस्कारका लागि छानेका छन्। यीमध्ये एक जनालाई यो वर्षको पुरस्कार प्रदान गरिनेछ।

पढ्नुहाेस्

दक्षिण एशियाली साहित्य पुरस्कारको घोषणा ‘नेपाल लिटरेचर फेस्टिभल’मा हुने

नेपाल लिट्‌रेचर फेस्टिभलको स्थानीय संस्करण जनकपुरमा

"> नेपाल साहित्य महोत्सवको तयारी अन्तिम चरणमा: Dekhapadhi
नेपाल साहित्य महोत्सवको तयारी अन्तिम चरणमा

प्रतिक्रिया दिनुहोस्