कम्पाला। युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ। बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। 

उक्त बम विस्फोट हुँदा बालबालिकाहरू ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए। तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य छजना गम्भीर घाइते भएका प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। घाइतेहरूमध्ये एक बालकको मृत्यु भएको जनाइएको छ। घाइते अन्य पाँच बच्चाहरूलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ। 

संयुक्त राष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजारभन्दा बढी शरणार्थीहरू रहेका छन्।

रासस/सिन्ह्वा

" /> कम्पाला। युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ। बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। 

उक्त बम विस्फोट हुँदा बालबालिकाहरू ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए। तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य छजना गम्भीर घाइते भएका प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। घाइतेहरूमध्ये एक बालकको मृत्यु भएको जनाइएको छ। घाइते अन्य पाँच बच्चाहरूलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ। 

संयुक्त राष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजारभन्दा बढी शरणार्थीहरू रहेका छन्।

रासस/सिन्ह्वा

"> विष्फोटमा परी चार बालबालिकाको मृत्यु: Dekhapadhi बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। 
  • उक्त बम विस्फोट हुँदा बालबालिकाहरू ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए।
  • तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य छजना गम्भीर घाइते भएका प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
  • ">
    विष्फोटमा परी चार बालबालिकाको मृत्यु <p style="text-align: justify;">कम्पाला। युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ। बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त बम विस्फोट हुँदा बालबालिकाहरू ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए। तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य छजना गम्भीर घाइते भएका प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। घाइतेहरूमध्ये एक बालकको मृत्यु भएको जनाइएको छ। घाइते अन्य पाँच बच्चाहरूलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">संयुक्त राष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजारभन्दा बढी शरणार्थीहरू रहेका छन्।</p> <p style="text-align: right;"><em>रासस/सिन्ह्वा</em></p>
    प्रतिक्रिया दिनुहोस्