काठमाडौं। आज साँझ दरबारमार्गमा सडक साँस्कृतिक महोत्सव हुँदै छ। काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साँझ ५ बजेदेखि राति ९ बजेसम्म सडक महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवमा पप गायक सविन राई, लोक दोहोरी तथा आधुनिक गायक प्रकाश सपुत, आधुनिक गायक मदन गोपाल, आधुनिक गायिका मिलन नेवार, लोक तथा आधुनिक गायिका प्रीति आले, लोक गायिका मञ्जु पौडेललगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट पनि सांस्कृतिक नृत्य प्रस्तुत हुने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
प्रवेश निःशुल्क रहेको कार्यक्रमका लागि दरबारमार्ग क्षेत्रमा सवारी प्रवेश बन्द गरिएको छ।

दरबारमार्गमा आज साँझ सडक महोत्सव, चर्चित कलाकारहरूको प्रस्तुति रहने: Dekhapadhi
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ।
दरबारमार्गमा आज साँझ सडक महोत्सव, चर्चित कलाकारहरूको प्रस्तुति रहने