काठमाडौं। भागरथी भट्टको हत्याका अभियुक्तले उनको परिवारसँग समेत घटना स्वीकार गरेका छन्। भागरथीका काकाले अभियुक्तसँग एक्लै भेट गर्दा उनले हत्या आफूले गरेको स्वीकार गरेका थिए ।

भागरथी र अभियुक्तका समेत काका रहेका शिवराज भट्टले आफूसँगको भेटमा हत्या आफैंले गरेको स्वीकार गरेको बताए। भेटका क्रममा शिवराजले कसैको दबाब वा धम्कीका कारण हत्या कबुल गर्न तयार भएको हो ? भनि प्रश्न गरेका थिए।

सोही क्रममा कसैको दबाब वा धम्कीमा नभई घटना आफ्नै हातबाट हुन पुगेको भन्दै माफी मागेका थिए।

“भागरथी दिदीको हत्या मैले नै गरेको हुँ। कसैको दबाब वा धम्कीमा म यो कुरा भन्न लागेको होइन्। मैले बदला लिनको लागि यस्तो गरेको हुँ”, अभियुक्तले शिवराजसँग भनेका थिए।

तर आफूले बलात्कार भने नगरेको बताएका छन्। बलात्कार गर्नकै लागि कपडा फुकालेपनि रगत देखिएपछि छोडिदिएको आफूसँगको कुराकानीमा भनेको उनले बताए।

पाेस्टमार्टम रिपोर्टले भने बलात्कारपछि हत्या भएको देखाएको छ। जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ।

प्रहरीले भागरथीको हत्यामा संलग्न रहेको आरोपमा उनकै भाइ पर्ने व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। कक्षा ११ मा पढ्दै गरेका उनले घटना गराएको हुनै नसक्ने भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। त्यसपछि अभियुक्तसँग उनीहरूले भेट गरेर सोधेका हुन्।

सिफारिस

अभियुक्तले नै घटना स्वीकार गरेपछि अब शव बुझ्ने विषयमा छलफल थालिएको छ।
“दिनेशसँगको भेटपछि हामीहरू ढुक्क भएका छौं। शव बुझ्ने विषयमा हामी परिवारमा छलफल गरिरहेका छौं। अहिलेसम्म बुझ्ने निर्णयमा पुगेका छैनौं”, शिवराजले भने।

माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा भागरथी बेपत्ता भएकी थिइन्। उनको सोधीखोजी गर्ने क्रममा दोस्रो दिन स्थानीय लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

घटना भएको १५ दिनबितिसक्दा पनि उनको शव जिल्ला अस्पताल बैतडीको शव गृहमै छ। प्रहरीले शव बुझ्ने विषयमा छलफल भइरहेको जनाएको छ।

" /> काठमाडौं। भागरथी भट्टको हत्याका अभियुक्तले उनको परिवारसँग समेत घटना स्वीकार गरेका छन्। भागरथीका काकाले अभियुक्तसँग एक्लै भेट गर्दा उनले हत्या आफूले गरेको स्वीकार गरेका थिए ।

भागरथी र अभियुक्तका समेत काका रहेका शिवराज भट्टले आफूसँगको भेटमा हत्या आफैंले गरेको स्वीकार गरेको बताए। भेटका क्रममा शिवराजले कसैको दबाब वा धम्कीका कारण हत्या कबुल गर्न तयार भएको हो ? भनि प्रश्न गरेका थिए।

सोही क्रममा कसैको दबाब वा धम्कीमा नभई घटना आफ्नै हातबाट हुन पुगेको भन्दै माफी मागेका थिए।

“भागरथी दिदीको हत्या मैले नै गरेको हुँ। कसैको दबाब वा धम्कीमा म यो कुरा भन्न लागेको होइन्। मैले बदला लिनको लागि यस्तो गरेको हुँ”, अभियुक्तले शिवराजसँग भनेका थिए।

तर आफूले बलात्कार भने नगरेको बताएका छन्। बलात्कार गर्नकै लागि कपडा फुकालेपनि रगत देखिएपछि छोडिदिएको आफूसँगको कुराकानीमा भनेको उनले बताए।

पाेस्टमार्टम रिपोर्टले भने बलात्कारपछि हत्या भएको देखाएको छ। जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ।

प्रहरीले भागरथीको हत्यामा संलग्न रहेको आरोपमा उनकै भाइ पर्ने व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। कक्षा ११ मा पढ्दै गरेका उनले घटना गराएको हुनै नसक्ने भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। त्यसपछि अभियुक्तसँग उनीहरूले भेट गरेर सोधेका हुन्।

सिफारिस

अभियुक्तले नै घटना स्वीकार गरेपछि अब शव बुझ्ने विषयमा छलफल थालिएको छ।
“दिनेशसँगको भेटपछि हामीहरू ढुक्क भएका छौं। शव बुझ्ने विषयमा हामी परिवारमा छलफल गरिरहेका छौं। अहिलेसम्म बुझ्ने निर्णयमा पुगेका छैनौं”, शिवराजले भने।

माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा भागरथी बेपत्ता भएकी थिइन्। उनको सोधीखोजी गर्ने क्रममा दोस्रो दिन स्थानीय लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

घटना भएको १५ दिनबितिसक्दा पनि उनको शव जिल्ला अस्पताल बैतडीको शव गृहमै छ। प्रहरीले शव बुझ्ने विषयमा छलफल भइरहेको जनाएको छ।

"> भागरथीको परिवारसँग अभियुक्तले भने, ‘हत्या गरेको हुँ, बलात्कार गरेको छैन’: Dekhapadhi हत्या आफूले गरेपनि बलात्कार भने नगरेको अभियुुक्तले बताएका छन् । प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ।
• अभियुक्त पक्राउ परेपछि मृतक भागरथीको शव बुझ्ने विषयमा परिवारभित्र छलफल भइरहेको छ। १५ दिनदेखि भागरथीको शब जिल्ला अस्पताल बैतडीको शव गृहमा छ।

भागरथीको परिवारसँग अभियुक्तले भने, ‘हत्या गरेको हुँ, बलात्कार गरेको छैन’
काठमाडौं। भागरथी भट्टको हत्याका अभियुक्तले उनको परिवारसँग समेत घटना स्वीकार गरेका छन्। भागरथीका काकाले अभियुक्तसँग एक्लै भेट गर्दा उनले हत्या आफूले गरेको स्वीकार गरेका थिए ।

भागरथी र अभियुक्तका समेत काका रहेका शिवराज भट्टले आफूसँगको भेटमा हत्या आफैंले गरेको स्वीकार गरेको बताए। भेटका क्रममा शिवराजले कसैको दबाब वा धम्कीका कारण हत्या कबुल गर्न तयार भएको हो ? भनि प्रश्न गरेका थिए।

सोही क्रममा कसैको दबाब वा धम्कीमा नभई घटना आफ्नै हातबाट हुन पुगेको भन्दै माफी मागेका थिए।

“भागरथी दिदीको हत्या मैले नै गरेको हुँ। कसैको दबाब वा धम्कीमा म यो कुरा भन्न लागेको होइन्। मैले बदला लिनको लागि यस्तो गरेको हुँ”, अभियुक्तले शिवराजसँग भनेका थिए।

तर आफूले बलात्कार भने नगरेको बताएका छन्। बलात्कार गर्नकै लागि कपडा फुकालेपनि रगत देखिएपछि छोडिदिएको आफूसँगको कुराकानीमा भनेको उनले बताए।

पाेस्टमार्टम रिपोर्टले भने बलात्कारपछि हत्या भएको देखाएको छ। जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ।

प्रहरीले भागरथीको हत्यामा संलग्न रहेको आरोपमा उनकै भाइ पर्ने व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। कक्षा ११ मा पढ्दै गरेका उनले घटना गराएको हुनै नसक्ने भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। त्यसपछि अभियुक्तसँग उनीहरूले भेट गरेर सोधेका हुन्।

सिफारिस

दुवै हातले घाँटी अँठ्याई भागरथीकाे हत्या : डीआईजी सुवेदी

अभियुक्तले नै घटना स्वीकार गरेपछि अब शव बुझ्ने विषयमा छलफल थालिएको छ।
“दिनेशसँगको भेटपछि हामीहरू ढुक्क भएका छौं। शव बुझ्ने विषयमा हामी परिवारमा छलफल गरिरहेका छौं। अहिलेसम्म बुझ्ने निर्णयमा पुगेका छैनौं”, शिवराजले भने।

माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा भागरथी बेपत्ता भएकी थिइन्। उनको सोधीखोजी गर्ने क्रममा दोस्रो दिन स्थानीय लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

घटना भएको १५ दिनबितिसक्दा पनि उनको शव जिल्ला अस्पताल बैतडीको शव गृहमै छ। प्रहरीले शव बुझ्ने विषयमा छलफल भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्