बीबीसी। सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार हेर्न र सेयर गर्न रोक लगाएको छ। फेसबुकले उक्त रोक आजबाट लगाएको हो।
फेसबुकको यो निर्णयसँगै अब अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न र सेयर गर्न पाउने छैनन्। फेसबुकको रोकका कारण आस्ट्रेलियामा सूचना प्राप्त गर्न गाह्रो भइरहेको जनाइएको छ।
बिहीबार बिहान उठ्दा फेसबुकमा रहेका स्थानीय तथा विदेशी सबै समाचार वेबसाइटका पेजहरू बन्द भएका थिए। अस्ट्रेलिया सरकारले सञ्‍चालन गरेको स्वास्थ्य तथा आपत्कालीन फेसबुक पेजसमेत बन्द गरिएको थियो। केही घण्टापछि यो सेवा भने फेसबुकले खोलिदिएको बताइएको छ।
फेसबुकले लगाएको रोकले उसैको विश्वसनीयतामाथि खतरा उत्पन्‍न गराएको अस्ट्रेलिया सरकारले बताएको छ।
अस्ट्रेलियाको प्रतिस्पर्धा नियामक निकायले गुगल र फेसबुकजस्ता प्रविधि कम्पनी र प्रकाशकहरूबीच नाफामा सन्तुलन ल्याउन आवश्यक रहेको जनाएको छ। यसै कारण अस्ट्रेलियन सरकारले फेसबुकलाई दुई विकल्प दिएका थियो। पहिलो, कानुन पालना गर्न लगाउने (मुनाफा सेयर गर्ने) र दोस्रो, अस्ट्रेलियामा समाचार सामग्री सेयर नगर्ने। फेसबुकले दोस्रो विकल्प रोजेर समाचार सेयरमा रोक लगाएको हो।
अस्ट्रेलियाली मिडिया द नेसनल ब्रोडकास्टर, एबीसी, द सिड्नी मर्निङ हेराल्ड र द अस्ट्रेलियनका फेसबुक पेजमा लाखौं फलोअर्स रहेका छन्। फेसबुकले समाचार सेयरमा रोक लगाएपछि सहज रूपमा सूचना प्राप्त गर्ने अधिकारबाट उनीहरू वञ्‍चित भएका छन्।
फेसबुकले पछिल्लो केही समयमा रेफरलमार्फत् अस्ट्रेलियाका प्रकाशकलाई ३१.६ करोड डलर आर्जन गर्न सहयोग गरेको बताएको छ। अस्ट्रेलियाको समाचार सामग्री सेयरबाट आफूले निकै कम रकम आर्जन गरेको फेसबुकले जनाएको छ।
अस्ट्रेलियाको नयाँ कानुनले फेसबुक र गुगलजस्ता कम्पनीलाई समाचार सामग्रीका लागि पैसा भुक्तानी गर्न बाध्य हुने जनाइएको छ। अहिले समाचार सेयरमा रोक लगाए पनि पछि उनीहरू बाध्य भएर रकम भुक्त्तानी गर्नेगरी आउने बताइएको छ।
" /> बीबीसी। सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार हेर्न र सेयर गर्न रोक लगाएको छ। फेसबुकले उक्त रोक आजबाट लगाएको हो।
फेसबुकको यो निर्णयसँगै अब अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न र सेयर गर्न पाउने छैनन्। फेसबुकको रोकका कारण आस्ट्रेलियामा सूचना प्राप्त गर्न गाह्रो भइरहेको जनाइएको छ।
बिहीबार बिहान उठ्दा फेसबुकमा रहेका स्थानीय तथा विदेशी सबै समाचार वेबसाइटका पेजहरू बन्द भएका थिए। अस्ट्रेलिया सरकारले सञ्‍चालन गरेको स्वास्थ्य तथा आपत्कालीन फेसबुक पेजसमेत बन्द गरिएको थियो। केही घण्टापछि यो सेवा भने फेसबुकले खोलिदिएको बताइएको छ।
फेसबुकले लगाएको रोकले उसैको विश्वसनीयतामाथि खतरा उत्पन्‍न गराएको अस्ट्रेलिया सरकारले बताएको छ।
अस्ट्रेलियाको प्रतिस्पर्धा नियामक निकायले गुगल र फेसबुकजस्ता प्रविधि कम्पनी र प्रकाशकहरूबीच नाफामा सन्तुलन ल्याउन आवश्यक रहेको जनाएको छ। यसै कारण अस्ट्रेलियन सरकारले फेसबुकलाई दुई विकल्प दिएका थियो। पहिलो, कानुन पालना गर्न लगाउने (मुनाफा सेयर गर्ने) र दोस्रो, अस्ट्रेलियामा समाचार सामग्री सेयर नगर्ने। फेसबुकले दोस्रो विकल्प रोजेर समाचार सेयरमा रोक लगाएको हो।
अस्ट्रेलियाली मिडिया द नेसनल ब्रोडकास्टर, एबीसी, द सिड्नी मर्निङ हेराल्ड र द अस्ट्रेलियनका फेसबुक पेजमा लाखौं फलोअर्स रहेका छन्। फेसबुकले समाचार सेयरमा रोक लगाएपछि सहज रूपमा सूचना प्राप्त गर्ने अधिकारबाट उनीहरू वञ्‍चित भएका छन्।
फेसबुकले पछिल्लो केही समयमा रेफरलमार्फत् अस्ट्रेलियाका प्रकाशकलाई ३१.६ करोड डलर आर्जन गर्न सहयोग गरेको बताएको छ। अस्ट्रेलियाको समाचार सामग्री सेयरबाट आफूले निकै कम रकम आर्जन गरेको फेसबुकले जनाएको छ।
अस्ट्रेलियाको नयाँ कानुनले फेसबुक र गुगलजस्ता कम्पनीलाई समाचार सामग्रीका लागि पैसा भुक्तानी गर्न बाध्य हुने जनाइएको छ। अहिले समाचार सेयरमा रोक लगाए पनि पछि उनीहरू बाध्य भएर रकम भुक्त्तानी गर्नेगरी आउने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्