काठमाडौं। प्रधानसेनापती कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सातौं संम्सकरण २९ म‌ंसीरदेखि हुने भएको छ।

आठ टोलीको सहभागिता रहने प्रतियोगिता ९ पुससम्म चल्नेछ। प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइनेछ। त्यसमध्ये त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी गरी तीन टोली, विदेशी टोलीमा भुटान र सिक्किम तथा उत्कृष्ट प्रदेशहरू १, २ र ५ गरी ८ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिता नेपाली सेनाको मुख्यालय, लगनखेलस्थित  शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुनेछ। प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन विदेशी टोलीको सहभागिता बढाएको नेपाली सेनाका महासेनानी शशिकिरण रायमाझीले बताए।

विजेता टोलीले तीन लाख, दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुनेले एक लाख रूपैयाँ नगद पुरस्कार पाउने छन्। त्यस्तै, उत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन्। विधागततर्फ उत्कृष्ट गोलकिपर, मिडफिल्डर, रक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रूपैयाँ नगद पुरास्कार दिइनेछ।

प्रदेश र विदेशबाट सगभागिता जनाउने ३ टोलीलाई आवतजावत भाडा र खाना खर्चका लागि प्रतिव्यक्ती ३५० का दरले प्रदान गर्ने  महासेनानी  रायमाझीले बताए।

त्यस्तै स्वदेशी टोलीका लागि खेल भत्ताबापत १८ खेलाडी, एक प्रशिक्षक र एक  व्यस्थापक गरी २० जनालाई २ सय रूपैयाँका दरले प्रदान गर्ने जनाईएको छ। विदेशी टोलीको हकमा ४ सय रूपैयाँ उपलब्ध गराउने रायमाझीले बताए।

विभागीय टोलीको हकमा भने ३ सय रूपैयाँ मात्र प्रदान गरिने बताइएको छ।

" /> काठमाडौं। प्रधानसेनापती कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सातौं संम्सकरण २९ म‌ंसीरदेखि हुने भएको छ।

आठ टोलीको सहभागिता रहने प्रतियोगिता ९ पुससम्म चल्नेछ। प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइनेछ। त्यसमध्ये त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी गरी तीन टोली, विदेशी टोलीमा भुटान र सिक्किम तथा उत्कृष्ट प्रदेशहरू १, २ र ५ गरी ८ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिता नेपाली सेनाको मुख्यालय, लगनखेलस्थित  शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुनेछ। प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन विदेशी टोलीको सहभागिता बढाएको नेपाली सेनाका महासेनानी शशिकिरण रायमाझीले बताए।

विजेता टोलीले तीन लाख, दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुनेले एक लाख रूपैयाँ नगद पुरस्कार पाउने छन्। त्यस्तै, उत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन्। विधागततर्फ उत्कृष्ट गोलकिपर, मिडफिल्डर, रक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रूपैयाँ नगद पुरास्कार दिइनेछ।

प्रदेश र विदेशबाट सगभागिता जनाउने ३ टोलीलाई आवतजावत भाडा र खाना खर्चका लागि प्रतिव्यक्ती ३५० का दरले प्रदान गर्ने  महासेनानी  रायमाझीले बताए।

त्यस्तै स्वदेशी टोलीका लागि खेल भत्ताबापत १८ खेलाडी, एक प्रशिक्षक र एक  व्यस्थापक गरी २० जनालाई २ सय रूपैयाँका दरले प्रदान गर्ने जनाईएको छ। विदेशी टोलीको हकमा ४ सय रूपैयाँ उपलब्ध गराउने रायमाझीले बताए।

विभागीय टोलीको हकमा भने ३ सय रूपैयाँ मात्र प्रदान गरिने बताइएको छ।

"> प्रधानसेनापती कप महिला फुटबल २९ मंसीरदेखि: Dekhapadhi
प्रधानसेनापती कप महिला फुटबल २९ मंसीरदेखि

प्रतिक्रिया दिनुहोस्