काठमाडौं । काठमाडाैंकाे मण्डिखाटारमा रहेको ग्लोबल एकेडेमी टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज  विश्व प्रसिद्ध स्विजरल्यान्डको इकोल होटेलियर डे लुजान (इएचएल) अन्तर्गत प्रमाणिक विद्यालयहरूको सञ्जालको औपचारिक सदस्य बनेको छ ।

पछिल्ला १४ वर्षदेखि होटल व्यवस्थापन तथा पर्यटन शिक्षा प्रदान गर्दै आएको गेट कलेजले नेपाली युवाहरूलाई स्विस मोडलको आधारभूत शिक्षामा पहुँच बढाएको छ ।

आतिथ्य सत्कार उद्योगका नेतृत्वकर्ताहरूको शिक्षण/प्रशिक्षण क्षेत्रमा एक सय २८ वर्षभन्दा बढीको अनुभव रहेको स्विजरल्यान्डको ईएचएलले तीव्र परिवर्तन भइरहेको उद्योगमा उत्कृष्ट प्रतिभा खोजीको आवश्यकता पूरा गर्न आफ्नो प्रमाणीकरण मोडलको माध्यमबाट अन्य प्रतिष्ठित होटल तथा आतिथ्य सत्कार शैक्षिक प्रतिष्ठानहरूलाई परामर्श तथा सहयोग प्रदान गर्दै आएको छ ।

“गेटलाई आतिथ्य सत्कार र पर्यटन प्रशिक्षणमा सहयोग गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं । यो उत्कृष्ठ संस्थाको यसअघि नै एउटा ठोस आधार बनिसकेको छ, जसमा हामी एउटा बलियो आधार र शैक्षिक वातावरण निर्माण गर्न सक्छौं, जसले नेपाली विद्यार्थीहरूका आकांक्षा र स्थानीय उद्योगको आवश्यकतालाई पूरा गर्नेछ,”  ईएचएल समूहका प्रमुख शैक्षिक अधिकृत एवं सर्टिफिकेसन आयोगका अध्यक्ष डा.जँ एफ.पेरेलनले भने ।

“विश्वव्यापी रूपमा आतिथ्य सत्कार उद्योग द्रुत गतिमा विकसित हुँदैछ, सँगसँगै विद्यार्थीको जनसंख्या पनि । त्यसैले आतिथ्य सत्कारसँग सम्बन्धित शैक्षिक संस्थाहरू, यो उद्योग र विद्यार्थीहरूका आवश्यकता र उत्प्रेरणाभन्दा केही अघि रहन आवश्यक छ । हामी विद्यार्थी केन्द्रित शैक्षिक वातावरण, संकायगत विकास, पाठ्यक्रममा समय सापेक्ष सुधार र सिकाइसम्बन्धी स्रोतसाधनहरूको थप सुदृढीकरणका लागि गेटसँग नजिकबाट काम गरिरहेका छौं । हामी गेटलाई ईएचएलको अन्तर्राष्ट्रिय प्रमाणित विद्यालयहरूको सञ्जालमा स्वागत गर्दछौं”, दक्षिण एसिया र म्यानमारका लागि ईएचएल परामर्श सेवा विभागका क्षेत्रीय निर्देशक अमन आदित्य सचदेवले भने ।

ईएचल प्रमाणित विद्यालय (ईचएलएल सर्टिफाइड स्कूल) को सञ्जालमा सामेल हुन सम्बद्ध शैक्षिक संस्थाहरूले आतिथ्य सत्कार शिक्षाप्रति उच्चस्तरको प्रतिबद्धता र स्थानीय पर्यटन/आतिथ्य सत्कार उद्योगमा बलियो साझेदारी प्रदर्शन गरेको हुनु पर्छ ।

ईएचएल प्रमाणीकरण प्राप्त गर्न र त्यसलाई कायम राख्नका लागि आवधिक लेखापरीक्षण, नियमित शिक्षक प्रशिक्षण र सैद्धान्तिक र व्यवहारिक दोहोरो शिक्षामा आधारित पाठ्यक्रममा सुधारलगायतका मार्ग अनुशरण गर्नुपर्ने हुन्छ ।

“ईएचएल प्रमाणीकरणले हाम्रो दीर्घकालीन दृष्टिको, सपना र रणनीतिहरूलाई मान्यता प्रदान गरेको छ, जसले हामीलाई हाम्रा विधिहरूलाई लगातार विकसित गर्न प्रोत्साहितमात्र गरेको छैन, तर हामीलाई स्विस शैलीको दोहोरो शिक्षा उपलब्ध गराउनका लागि नवप्रवर्तन (इनोभेसन) लाई बलियो बनाउँदै प्रासंगिक भइरहन समेत चुनौती दिन्छ । गेटका विद्यार्थीहरूले विश्वको सबैभन्दा राम्रो आतिथ्यको शिक्षाबाट लाभ पाउने छन्, जसलाई नेपालको परिवर्तनशील पर्यटन र आतिथ्य सत्कार उद्योगको आवश्यकता र रीतिरिवाज अनुकूल तुल्याइएको छ”, गेटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) खेम लकाईंले भने ।

गेट कलेज अब विश्वभरि रहेका १३ वटा ईएचएलसँग सम्बद्ध स्कुलहरूको सर्कलको हिस्सा भएको छ । यसले विश्वभरि रहेका यी पर्यटन तथा होटल व्यवस्थापन सम्बद्ध शैक्षिक संस्थाहरूका विद्यार्थीहरूबीच शैक्षिक आदानप्रदानको अवसर, विशेष गरी विद्यार्थीहरूको लागि विदेशमा सेमेस्टेर सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसअघि अन्तर्राष्ट्रिय सम्झौताको अभावमा यस्तो सहभागिताको अभाव रहँदै आएको थियो ।

अध्ययन पूरा भएपछि गेट कलेजका विद्यार्थीहरूले ईएचएलद्वारा सह–हस्ताक्षर गरेको प्रमाणपत्र प्राप्त गर्नेछन् । जसबाट उनीहरूलाई ईएचएल प्रमाणित शैक्षिक प्रतिष्ठानका पूर्वविद्यार्थीहरूको सञ्जाल र थुप्रै फोरमहरूमा पहुँच उपलब्ध गराउनेछ ।

" /> काठमाडौं । काठमाडाैंकाे मण्डिखाटारमा रहेको ग्लोबल एकेडेमी टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज  विश्व प्रसिद्ध स्विजरल्यान्डको इकोल होटेलियर डे लुजान (इएचएल) अन्तर्गत प्रमाणिक विद्यालयहरूको सञ्जालको औपचारिक सदस्य बनेको छ ।

"> गेट बन्यो ईएचएलको अन्तर्राष्ट्रिय सञ्जालअन्तर्गतको आधिकारिक होटल स्कूल: Dekhapadhi ग्लोबल एकेडेमी टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज  विश्व प्रसिद्ध स्विजरल्यान्डको इकोल होटेलियर डे लुजान (इएचएल) अन्तर्गत प्रमाणिक विद्यालयहरूको सञ्जालको औपचारिक सदस्य बनेको छ ।
• ईएचल प्रमाणित विद्यालय (ईचएलएल सर्टिफाइड स्कूल) को सञ्जालमा सामेल हुन सम्बद्ध शैक्षिक संस्थाहरूले आतिथ्य सत्कार शिक्षाप्रति उच्चस्तरको प्रतिबद्धता र स्थानीय पर्यटन/आतिथ्य सत्कार उद्योगमा बलियो साझेदारी प्रदर्शन गरेको हुनु पर्छ ।

गेट बन्यो ईएचएलको अन्तर्राष्ट्रिय सञ्जालअन्तर्गतको आधिकारिक होटल स्कूल
काठमाडौं । काठमाडाैंकाे मण्डिखाटारमा रहेको ग्लोबल एकेडेमी टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज  विश्व प्रसिद्ध स्विजरल्यान्डको इकोल होटेलियर डे लुजान (इएचएल) अन्तर्गत प्रमाणिक विद्यालयहरूको सञ्जालको औपचारिक सदस्य बनेको छ ।

पछिल्ला १४ वर्षदेखि होटल व्यवस्थापन तथा पर्यटन शिक्षा प्रदान गर्दै आएको गेट कलेजले नेपाली युवाहरूलाई स्विस मोडलको आधारभूत शिक्षामा पहुँच बढाएको छ ।

आतिथ्य सत्कार उद्योगका नेतृत्वकर्ताहरूको शिक्षण/प्रशिक्षण क्षेत्रमा एक सय २८ वर्षभन्दा बढीको अनुभव रहेको स्विजरल्यान्डको ईएचएलले तीव्र परिवर्तन भइरहेको उद्योगमा उत्कृष्ट प्रतिभा खोजीको आवश्यकता पूरा गर्न आफ्नो प्रमाणीकरण मोडलको माध्यमबाट अन्य प्रतिष्ठित होटल तथा आतिथ्य सत्कार शैक्षिक प्रतिष्ठानहरूलाई परामर्श तथा सहयोग प्रदान गर्दै आएको छ ।

“गेटलाई आतिथ्य सत्कार र पर्यटन प्रशिक्षणमा सहयोग गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं । यो उत्कृष्ठ संस्थाको यसअघि नै एउटा ठोस आधार बनिसकेको छ, जसमा हामी एउटा बलियो आधार र शैक्षिक वातावरण निर्माण गर्न सक्छौं, जसले नेपाली विद्यार्थीहरूका आकांक्षा र स्थानीय उद्योगको आवश्यकतालाई पूरा गर्नेछ,”  ईएचएल समूहका प्रमुख शैक्षिक अधिकृत एवं सर्टिफिकेसन आयोगका अध्यक्ष डा.जँ एफ.पेरेलनले भने ।

“विश्वव्यापी रूपमा आतिथ्य सत्कार उद्योग द्रुत गतिमा विकसित हुँदैछ, सँगसँगै विद्यार्थीको जनसंख्या पनि । त्यसैले आतिथ्य सत्कारसँग सम्बन्धित शैक्षिक संस्थाहरू, यो उद्योग र विद्यार्थीहरूका आवश्यकता र उत्प्रेरणाभन्दा केही अघि रहन आवश्यक छ । हामी विद्यार्थी केन्द्रित शैक्षिक वातावरण, संकायगत विकास, पाठ्यक्रममा समय सापेक्ष सुधार र सिकाइसम्बन्धी स्रोतसाधनहरूको थप सुदृढीकरणका लागि गेटसँग नजिकबाट काम गरिरहेका छौं । हामी गेटलाई ईएचएलको अन्तर्राष्ट्रिय प्रमाणित विद्यालयहरूको सञ्जालमा स्वागत गर्दछौं”, दक्षिण एसिया र म्यानमारका लागि ईएचएल परामर्श सेवा विभागका क्षेत्रीय निर्देशक अमन आदित्य सचदेवले भने ।

ईएचल प्रमाणित विद्यालय (ईचएलएल सर्टिफाइड स्कूल) को सञ्जालमा सामेल हुन सम्बद्ध शैक्षिक संस्थाहरूले आतिथ्य सत्कार शिक्षाप्रति उच्चस्तरको प्रतिबद्धता र स्थानीय पर्यटन/आतिथ्य सत्कार उद्योगमा बलियो साझेदारी प्रदर्शन गरेको हुनु पर्छ ।

ईएचएल प्रमाणीकरण प्राप्त गर्न र त्यसलाई कायम राख्नका लागि आवधिक लेखापरीक्षण, नियमित शिक्षक प्रशिक्षण र सैद्धान्तिक र व्यवहारिक दोहोरो शिक्षामा आधारित पाठ्यक्रममा सुधारलगायतका मार्ग अनुशरण गर्नुपर्ने हुन्छ ।

“ईएचएल प्रमाणीकरणले हाम्रो दीर्घकालीन दृष्टिको, सपना र रणनीतिहरूलाई मान्यता प्रदान गरेको छ, जसले हामीलाई हाम्रा विधिहरूलाई लगातार विकसित गर्न प्रोत्साहितमात्र गरेको छैन, तर हामीलाई स्विस शैलीको दोहोरो शिक्षा उपलब्ध गराउनका लागि नवप्रवर्तन (इनोभेसन) लाई बलियो बनाउँदै प्रासंगिक भइरहन समेत चुनौती दिन्छ । गेटका विद्यार्थीहरूले विश्वको सबैभन्दा राम्रो आतिथ्यको शिक्षाबाट लाभ पाउने छन्, जसलाई नेपालको परिवर्तनशील पर्यटन र आतिथ्य सत्कार उद्योगको आवश्यकता र रीतिरिवाज अनुकूल तुल्याइएको छ”, गेटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) खेम लकाईंले भने ।

गेट कलेज अब विश्वभरि रहेका १३ वटा ईएचएलसँग सम्बद्ध स्कुलहरूको सर्कलको हिस्सा भएको छ । यसले विश्वभरि रहेका यी पर्यटन तथा होटल व्यवस्थापन सम्बद्ध शैक्षिक संस्थाहरूका विद्यार्थीहरूबीच शैक्षिक आदानप्रदानको अवसर, विशेष गरी विद्यार्थीहरूको लागि विदेशमा सेमेस्टेर सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसअघि अन्तर्राष्ट्रिय सम्झौताको अभावमा यस्तो सहभागिताको अभाव रहँदै आएको थियो ।

अध्ययन पूरा भएपछि गेट कलेजका विद्यार्थीहरूले ईएचएलद्वारा सह–हस्ताक्षर गरेको प्रमाणपत्र प्राप्त गर्नेछन् । जसबाट उनीहरूलाई ईएचएल प्रमाणित शैक्षिक प्रतिष्ठानका पूर्वविद्यार्थीहरूको सञ्जाल र थुप्रै फोरमहरूमा पहुँच उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्