काठमाडौं। दक्षिण पूर्वी एसियाली राष्ट्र म्यानमारमा प्रजातन्त्र पक्षधरले विशाल प्रदर्शन गरेका छन् ।

गत फेब्रुअरी १ मा सेनाले जननिर्वाचित सरकार हटाएर सैनिक कू गरेको विरोधमा म्यानमारका विभिन्न शहरहरुमा प्रदर्शनहरु भइरहेका छन् ।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेस्र्याएर सडक अवरुद्ध पारेका हुन् । म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते समेत भएका छन् ।

प्रदर्शनकारीहरूले प्रजातन्त्रवादी नेत्री आङ सान सूचीसहित जननिर्वाचित नेताहरूको रिहा गरेर प्रजातन्त्र बहाली गर्न माग गरिरहेका छन् । सूची माथि मंगलबार सेनाले थप आपराधिक आरोप लगाएको छ ।

म्यानमारको सेनाले पुनः निर्वाचन गराउने प्रतिबद्धता जनाएको भएपनि निर्वाचनबारे आम मानिसहरु विश्वस्त छैनन् । म्यान्मारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकले सेना हिंसामा उत्रन सक्ने बताएलगत्तै पछिल्ला घटनाक्रम देखा परेका हुन् ।

" /> काठमाडौं। दक्षिण पूर्वी एसियाली राष्ट्र म्यानमारमा प्रजातन्त्र पक्षधरले विशाल प्रदर्शन गरेका छन् ।

गत फेब्रुअरी १ मा सेनाले जननिर्वाचित सरकार हटाएर सैनिक कू गरेको विरोधमा म्यानमारका विभिन्न शहरहरुमा प्रदर्शनहरु भइरहेका छन् ।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेस्र्याएर सडक अवरुद्ध पारेका हुन् । म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते समेत भएका छन् ।

प्रदर्शनकारीहरूले प्रजातन्त्रवादी नेत्री आङ सान सूचीसहित जननिर्वाचित नेताहरूको रिहा गरेर प्रजातन्त्र बहाली गर्न माग गरिरहेका छन् । सूची माथि मंगलबार सेनाले थप आपराधिक आरोप लगाएको छ ।

म्यानमारको सेनाले पुनः निर्वाचन गराउने प्रतिबद्धता जनाएको भएपनि निर्वाचनबारे आम मानिसहरु विश्वस्त छैनन् । म्यान्मारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकले सेना हिंसामा उत्रन सक्ने बताएलगत्तै पछिल्ला घटनाक्रम देखा परेका हुन् ।

"> म्यानमारको याङ्गुनमा सवारी आवागमन ठप्प पार्दै प्रजातन्त्र पक्षधरको प्रदर्शन: Dekhapadhi गत फेब्रुअरी १ मा सेनाले जननिर्वाचित सरकार हटाएर सैनिक कू गरेको विरोधमा म्यानमारका विभिन्न शहरहरुमा प्रदर्शनहरु भइरहेका छन् ।
• याङ्गुनमा सवारी चालकहरूले गाडी तेस्र्याएर सडक अवरुद्ध पारेका हुन् । म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते समेत भएका छन् ।

म्यानमारको याङ्गुनमा सवारी आवागमन ठप्प पार्दै प्रजातन्त्र पक्षधरको प्रदर्शन
काठमाडौं। दक्षिण पूर्वी एसियाली राष्ट्र म्यानमारमा प्रजातन्त्र पक्षधरले विशाल प्रदर्शन गरेका छन् ।

गत फेब्रुअरी १ मा सेनाले जननिर्वाचित सरकार हटाएर सैनिक कू गरेको विरोधमा म्यानमारका विभिन्न शहरहरुमा प्रदर्शनहरु भइरहेका छन् ।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेस्र्याएर सडक अवरुद्ध पारेका हुन् । म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते समेत भएका छन् ।

प्रदर्शनकारीहरूले प्रजातन्त्रवादी नेत्री आङ सान सूचीसहित जननिर्वाचित नेताहरूको रिहा गरेर प्रजातन्त्र बहाली गर्न माग गरिरहेका छन् । सूची माथि मंगलबार सेनाले थप आपराधिक आरोप लगाएको छ ।

म्यानमारको सेनाले पुनः निर्वाचन गराउने प्रतिबद्धता जनाएको भएपनि निर्वाचनबारे आम मानिसहरु विश्वस्त छैनन् । म्यान्मारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकले सेना हिंसामा उत्रन सक्ने बताएलगत्तै पछिल्ला घटनाक्रम देखा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्