काठमाडौं। पछिल्लो २४ घन्टामा विश्वभर करिब चार लाख संक्रमित थपिएका छन् भने ११ हजार भन्दा बढीको मृत्यु भएको छ ।
विश्वभर तीन लाख ९० हजार छ सय ८६ जना संक्रमित थपिएका हुन् भने ११ हजार दुई सय ८९ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा दुई हजार चार सय ८६ जना संक्रमितको मृत्यु भएको छ भने ७० हजार सात सय १६ जना संक्रमित थपिएका छन् ।
यसैगरी ब्राजीलमा एक हजार एक सय ९५ जना संक्रमितको मृत्यु भएको छ भने ५७ हनजार दुई सय ९५ जना संक्रमित थपिएका छन् ।
मेक्सिकोमा एक हजार तीन सय २९ जनाको मृत्यु भएको छ भने आठ हजार छ सय ८३ जना संक्रमित थपिएका छन् ।
बेलायतमा सात सय ३८, रुसमा चार सय ६७, फ्रान्समा तीन सय १०, स्पेनमा तीन सय ३७, इटालीमा तीन सय ६९, जर्मनीमा पाँच सय ३८ र पेरुमा दुई सय ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
" /> काठमाडौं। पछिल्लो २४ घन्टामा विश्वभर करिब चार लाख संक्रमित थपिएका छन् भने ११ हजार भन्दा बढीको मृत्यु भएको छ ।विश्वभर तीन लाख ९० हजार छ सय ८६ जना संक्रमित थपिएका हुन् भने ११ हजार दुई सय ८९ जनाको मृत्यु भएको छ ।

">