रोम। इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन्।

युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्वप्रमुखसमेत रहेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नेछन्। इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरूले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुनेछैन।

इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ।

ड्रागीले इटालीको ३० औं प्रधानमन्त्रीका रूपमा शनिबार सपथ लिएका थिए। करीब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन भएका थिए।

इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको सङ्ख्या झण्डै एक लाख पुगेको छ। बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरूपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ।

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ। युरोपेली मुलुकका मुलुकहरूमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो। यहाँ करीब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन्।

फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछिको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकका सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए।

इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ। तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ।

रासस/एएफपी

" /> रोम। इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन्।

युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्वप्रमुखसमेत रहेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नेछन्। इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरूले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुनेछैन।

इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ।

ड्रागीले इटालीको ३० औं प्रधानमन्त्रीका रूपमा शनिबार सपथ लिएका थिए। करीब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन भएका थिए।

इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको सङ्ख्या झण्डै एक लाख पुगेको छ। बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरूपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ।

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ। युरोपेली मुलुकका मुलुकहरूमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो। यहाँ करीब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन्।

फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछिको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकका सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए।

इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ। तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ।

रासस/एएफपी

"> इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी: Dekhapadhi
इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी
रोम। इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन्।

युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्वप्रमुखसमेत रहेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नेछन्। इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरूले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुनेछैन।

इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ।

ड्रागीले इटालीको ३० औं प्रधानमन्त्रीका रूपमा शनिबार सपथ लिएका थिए। करीब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन भएका थिए।

इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको सङ्ख्या झण्डै एक लाख पुगेको छ। बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरूपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ।

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ। युरोपेली मुलुकका मुलुकहरूमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो। यहाँ करीब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन्।

फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछिको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकका सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए।

इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ। तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्