कालीकोट। कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ।
सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका-३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो।
प्रधानमन्‍त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए।
‘‘सडक निर्माण गर्दै गर्दा एक्कासी माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ,’’ उनले भने-“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ।’’
रासस
" /> कालीकोट। कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ।
सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका-३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो।
प्रधानमन्‍त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए।
‘‘सडक निर्माण गर्दै गर्दा एक्कासी माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ,’’ उनले भने-“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ।’’
रासस
"> सडक निर्माणमा खटिएका मजदूरको मृत्यु: Dekhapadhi सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका-३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो।
• प्रधानमन्‍त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए।
सडक निर्माणमा खटिएका मजदूरको मृत्यु
सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका-३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो।
‘‘सडक निर्माण गर्दै गर्दा एक्कासी माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ,’’ उनले भने-“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ।’’
रासस
प्रतिक्रिया दिनुहोस्