काठमाडौं। भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानमा खटिएका उच्च र वरिष्ठ अधिकृत प्रहरी अधिकृतहरूलाई छक्याउन खोजे पनि दिनेश भट्ट उम्किन पाएनन्। हाल उनी बैतडी प्रहरीको न्यायिक हिरासतमा छन्।
उनीविरुद्ध आजै बलात्कार (जबर्जस्ती करणी) र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्तापछि जिल्ला अदालत बैतडीबाट म्याद थप अनुमति लिने प्रहरीको तयारी छ।
र, आजै दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी दिनेशलाई सार्वजनिक गरिने प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले बताए।
दिनेश १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते बलात्कारपछि भएको हत्या घटनामा संलग्‍नताको आरोपमा पक्राउ परेका हुन्। उनी अपराधमा संलग्‍न नभए जसरी ‘भागरथीलाई न्याय दे’ भन्दै भएका प्रदर्शनहरूमा सहभागी हुँदै आएका थिए।
जसका कारण अपराधमा संलग्‍नताको पहिचानमा अनुसन्धानमा संलग्‍न प्रहरी उच्च र वरिष्ठ अधिकृतहरूलाई नै सकस परेको थियो।
सिफारिस
तर, प्रहरी र भागरथीका परिवारले दिनेशलाई शंकाको घेरामा राखेको थियो। प्रहरीले पटक-पटक केरकार गर्नेदेखि उनको कूलदेवताको थानमा लगेर घटनामा संलग्‍न हो कि होइन भनेर भन्‍न लगाएकोसमेत अनुसन्धानमा संलग्‍न एक जना अधिकृतले बताए।
जहाँ दिनेशले घटनामा आफ्नो संलग्‍नतालाई ठाडै अस्वीकार गरेका थिए। उसो भए कुन-कुन ‘क्लू’ का आधारमा प्रहरीले दिनेशलाई अनुसन्धानको घेरामा तान्यो? एक जना अनुसन्धान अधिकृतका अनुसार यी क्लूहरू हुन्, जसका आधारमा दिनेशलाई अनुसन्धानको दायरामा तान्यो।
सिफारिस
" /> काठमाडौं। भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानमा खटिएका उच्च र वरिष्ठ अधिकृत प्रहरी अधिकृतहरूलाई छक्याउन खोजे पनि दिनेश भट्ट उम्किन पाएनन्। हाल उनी बैतडी प्रहरीको न्यायिक हिरासतमा छन्।
उनीविरुद्ध आजै बलात्कार (जबर्जस्ती करणी) र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्तापछि जिल्ला अदालत बैतडीबाट म्याद थप अनुमति लिने प्रहरीको तयारी छ।
र, आजै दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी दिनेशलाई सार्वजनिक गरिने प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले बताए।
दिनेश १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते बलात्कारपछि भएको हत्या घटनामा संलग्‍नताको आरोपमा पक्राउ परेका हुन्। उनी अपराधमा संलग्‍न नभए जसरी ‘भागरथीलाई न्याय दे’ भन्दै भएका प्रदर्शनहरूमा सहभागी हुँदै आएका थिए।
जसका कारण अपराधमा संलग्‍नताको पहिचानमा अनुसन्धानमा संलग्‍न प्रहरी उच्च र वरिष्ठ अधिकृतहरूलाई नै सकस परेको थियो।
सिफारिस
तर, प्रहरी र भागरथीका परिवारले दिनेशलाई शंकाको घेरामा राखेको थियो। प्रहरीले पटक-पटक केरकार गर्नेदेखि उनको कूलदेवताको थानमा लगेर घटनामा संलग्‍न हो कि होइन भनेर भन्‍न लगाएकोसमेत अनुसन्धानमा संलग्‍न एक जना अधिकृतले बताए।
जहाँ दिनेशले घटनामा आफ्नो संलग्‍नतालाई ठाडै अस्वीकार गरेका थिए। उसो भए कुन-कुन ‘क्लू’ का आधारमा प्रहरीले दिनेशलाई अनुसन्धानको घेरामा तान्यो? एक जना अनुसन्धान अधिकृतका अनुसार यी क्लूहरू हुन्, जसका आधारमा दिनेशलाई अनुसन्धानको दायरामा तान्यो।
सिफारिस
"> आरोपी दिनेश भट्ट, जसमाथि शंका गर्ने यी हुन् ‘क्लू’ (भिडियाेसहित): Dekhapadhi दिनेश १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते बलात्कारपछि भएको हत्या घटनामा संलग्‍नताको आरोपमा पक्राउ परेका हुन्।
• उनी अपराधमा संलग्‍न नभए जसरी ‘भागरथीलाई न्याय दे’ भन्दै भएका प्रदर्शनहरूमा सहभागी हुँदै आएका थिए।
• जसका कारण अपराधमा संलग्‍नताको पहिचानमा अनुसन्धानमा संलग्‍न प्रहरी उच्च र वरिष्ठ अधिकृतहरूलाई नै सकस परेको थियो।
आरोपी दिनेश भट्ट, जसमाथि शंका गर्ने यी हुन् ‘क्लू’ (भिडियाेसहित)
काठमाडौं। भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानमा खटिएका उच्च र वरिष्ठ अधिकृत प्रहरी अधिकृतहरूलाई छक्याउन खोजे पनि दिनेश भट्ट उम्किन पाएनन्। हाल उनी बैतडी प्रहरीको न्यायिक हिरासतमा छन्।
उनीविरुद्ध आजै बलात्कार (जबर्जस्ती करणी) र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्तापछि जिल्ला अदालत बैतडीबाट म्याद थप अनुमति लिने प्रहरीको तयारी छ।
र, आजै दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी दिनेशलाई सार्वजनिक गरिने प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले बताए।
सिफारिस
आरोपी पक्राउपछि बैतडी प्रहरी प्रमुखको प्रतिक्रिया– अब पीडितले न्याय पाउँछिन्
सिफारिस
भागरथीका हत्या आरोपी, जो ‘भागरथीलाई न्याय दे’ भन्दै प्रदर्शनमा जान्थे
विद्यालय नजिक पर्ने खोचलेक बजारमा कपाल कटाएपछि साथीहरूले सँगै जाउँ भन्दा छिट्टै घर जानुपर्ने भन्दै निस्केर भागरथीको पछिपछि गएको।
भागरथी र उनका साथी ममता छुट्टिएपछि दिनेश छिटो-छिटो हिँडेर अगाडि बढ्नु।
माघको २२ गते भागरथीको शव फेला पर्दा गाउँलेहरू विद्यालयका विद्यार्थी घटनास्थल पुग्दा दिनेश पनि नारा लगाउँदै पुगे पनि १०/१५ मिनेटमात्रै घटनास्थलमा बसेर फर्किहाल्नु।
धनगढीबाट अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुर ल्याएपछि घटनास्थलमा माघ २३ गते विद्यालयका सबै शिक्षक, विद्यार्थी, अभिभावक र गाउँलेहरू जाँदा दिनेश भने गोठालो जानु।
व्यक्ति केन्द्रित अनुसन्धानमा अनुसन्धान अधिकृतहरू रहँदा सोधपुछ गर्ने क्रममा विद्यालयदेखि घर आउँदा दिनेशको ‘टाइमलाइन’ नमिल्नु।
बलियो शरीर, आक्रामक स्वभाव र छिटो रिसाउने कारण हुनु।
सुरूमा सोधपुछका क्रममा आत्मविश्वाससहित बोल्ने दिनेशको बोली लर्बराउँदै जानु।
प्रतिक्रिया दिनुहोस्