काठमाडौं। बैतडी दोगडाकेदारकी भागरथी भट्टको हत्या आरोपमा एक जना पक्राउ परे। अनुसन्धानपछि प्रहरीले कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनले हत्या स्वीकार गरेका छन्।

बदला लिनको लागी भीरबाट लडाएर हत्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। दिनेशपनि भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म माविमा पढ्छन्।

भागरथीको हत्यापछि पुरानो रिसिइबी देखिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए। घटनापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा उनी पनि सहभागी थिए।

‘भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे !’ भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ।

स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दोलनमा उनको सहभागिता रहेको बताएका छन्।

त्यही आन्दोलनको क्रममा पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए।

घटना भएकैदिनदेखि दिनेश डराएका थिए। भागरथीका काका शिवराजले भागिरथी बेपत्ता भएकैदिनदेखि उनी डराएको बताए।

दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए।

दिनहू जसो हुने आन्दोलन तथा विरोध प्रदर्शनमा उनी सहभागी हुँदैं आएको उनको भनाइ छ।

विद्यालयबाट घर फर्किने क्रममा उनको हत्या भएको थियो। माघ २१ गते दिउँसो कलेजबाट घर फर्किएकी भागरथी अबेर राति पनि घर पुगेकी थिइनन्। त्यसपछि सोधीखोजी गर्ने क्रममा दोस्रो दिन जंगलमा शव फेला परेको थियो।

" /> काठमाडौं। बैतडी दोगडाकेदारकी भागरथी भट्टको हत्या आरोपमा एक जना पक्राउ परे। अनुसन्धानपछि प्रहरीले कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनले हत्या स्वीकार गरेका छन्।

बदला लिनको लागी भीरबाट लडाएर हत्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। दिनेशपनि भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म माविमा पढ्छन्।

भागरथीको हत्यापछि पुरानो रिसिइबी देखिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए। घटनापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा उनी पनि सहभागी थिए।

‘भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे !’ भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ।

स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दोलनमा उनको सहभागिता रहेको बताएका छन्।

त्यही आन्दोलनको क्रममा पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए।

घटना भएकैदिनदेखि दिनेश डराएका थिए। भागरथीका काका शिवराजले भागिरथी बेपत्ता भएकैदिनदेखि उनी डराएको बताए।

दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए।

दिनहू जसो हुने आन्दोलन तथा विरोध प्रदर्शनमा उनी सहभागी हुँदैं आएको उनको भनाइ छ।

विद्यालयबाट घर फर्किने क्रममा उनको हत्या भएको थियो। माघ २१ गते दिउँसो कलेजबाट घर फर्किएकी भागरथी अबेर राति पनि घर पुगेकी थिइनन्। त्यसपछि सोधीखोजी गर्ने क्रममा दोस्रो दिन जंगलमा शव फेला परेको थियो।

"> भागरथीका हत्या आरोपी, जो ‘भागरथीलाई न्याय दे’ भन्दै प्रदर्शनमा जान्थे: Dekhapadhi
भागरथीका हत्या आरोपी, जो ‘भागरथीलाई न्याय दे’ भन्दै प्रदर्शनमा जान्थे
काठमाडौं। बैतडी दोगडाकेदारकी भागरथी भट्टको हत्या आरोपमा एक जना पक्राउ परे। अनुसन्धानपछि प्रहरीले कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनले हत्या स्वीकार गरेका छन्।

बदला लिनको लागी भीरबाट लडाएर हत्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। दिनेशपनि भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म माविमा पढ्छन्।

भागरथीको हत्यापछि पुरानो रिसिइबी देखिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए। घटनापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा उनी पनि सहभागी थिए।

‘भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे !’ भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ।

स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दोलनमा उनको सहभागिता रहेको बताएका छन्।

त्यही आन्दोलनको क्रममा पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए।

घटना भएकैदिनदेखि दिनेश डराएका थिए। भागरथीका काका शिवराजले भागिरथी बेपत्ता भएकैदिनदेखि उनी डराएको बताए।

दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए।

दिनहू जसो हुने आन्दोलन तथा विरोध प्रदर्शनमा उनी सहभागी हुँदैं आएको उनको भनाइ छ।

विद्यालयबाट घर फर्किने क्रममा उनको हत्या भएको थियो। माघ २१ गते दिउँसो कलेजबाट घर फर्किएकी भागरथी अबेर राति पनि घर पुगेकी थिइनन्। त्यसपछि सोधीखोजी गर्ने क्रममा दोस्रो दिन जंगलमा शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्