काठमाडौं। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं गएर अपराध अनुसन्धानको ‘कमाण्ड’ सम्हालेको १० दिनपछि १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपमा दिनेश भट्ट पक्राउ परेका छन्।
उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्। आज बिहान १० बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
डीआईजी सुवेदी अपराधमा संलग्न उम्किन नसकून् भनेर माघको २५ गते बैतडीको दोगडाकेदार गाउँपालिका– ७ मा आफैं पुगेका थिए।
घटना माघ २१ गते भएको थियो। २२ गते खोजतलासका क्रममा भागरथीको शव घर नजिकैको जङ्गलमा फेला परेको थियो।
अपराध अनुसन्धानमा एक जना अब्बल उच्च प्रहरी अधिकृतको छबि बनाएका उनको ‘मिसन’ दोषीलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउने थियो।
नभन्दै उनी नेतृत्वको टोली अपराधमा संलग्नलाई पक्राउ गर्न सफल भयो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार डीआईजी सुवेदी नेतृत्वमा सोही कार्यालयका एसएसपी जनकराज पाण्डे, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली, जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त टोली अनुसन्धान परिचालन भएको थियो।
एउटा टोलीले घटनास्थलमा भागरथीको फेला परेको मोबाइलको ‘कल डिटेल्स’ विश्लेषण ग¥यो। अर्को टोली व्यक्ति केन्द्रित अनुसन्धानमा जुट्यो।
बलात्कारपछिको हत्या घटनामा पीडितको आफन्त, घरपरिवारका सदस्य, छरछिमेकी र चिनेजानेका मानिसको संलग्नता हुने गरेको यसअघिका दृष्टान्तहरू छन्।
त्यही भएर डीआइजी नेतृत्वमा परिचालित एउटा टोली अपराधमा संलग्नको पहिचानमा सुइँको मिल्ने आशमा व्यक्ति केन्द्रित अनुसन्धानमा जुटेको हो।
यति मात्रै होइन, अपराध अनुसन्धान टोलीले विद्यालयका शिक्षक र विद्यार्थीहरूसँग सोधपुछ गर्‍यो। भागरथीको शव फेला परेको नजिक रहेको सडकमा चल्ने सवारीका चालक र सहचालकहरूसँग पनि सोधपुछ गर्‍यो।
सोधपुछकै क्रममा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको थियो। अन्ततः संलग्नताको कसूर देखिने गरिको संकेत नपाएपछि छाडियो।
यसबीचमा जिल्लास्थित युवा, विद्यार्थी, राजनीतिक दलहरूदेखि महिला अधिकारकर्मीहरूले भागरथीको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीमाथि चर्को दबाब दिए।
हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई महिला कानुन व्यवसायीहरूले गृह मन्त्रालयमा भेटघाट गरी भागरथीको हत्यामा संलग्नलाई जुनसुकै हालतमा पक्राउ गरी कानुनी दायरामा ल्याउन ज्ञापनपत्र नै बुझाए।
सामाजिक सञ्जालका माध्यमहरूमा “मैले योनीमा आफ्नो मृत्यु बोकेर कतिञ्जेल बाँच्नुपर्ने?” ह्यास ट्याग बन्यो।
यसरी एकातिर चौतर्फी दबाब र अर्कोतिर जटिल अपराध अनुसन्धानलाई टुङ्गोमा पुर्‍याउन सहज भने थिएन।
फेरि, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनासँग जोडेर हेरिएको थियो।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले लापारबाही गरेकै कारण हालसम्म उक्त घटनाको अनुसन्धान टुङ्गोमा पुगेको छैन। अनुसन्धान पूरै गिजोलिएको छ।
तर, डीआईजी सुवेदी ढुक्कै १० दिन अपराध अनुसन्धानको ‘कमाण्ड’ सम्हालेर बसेपछि अपराधमा संलग्न पक्राउ गरे।
भागरथी गाउँकै सनातन धर्म मा.वि. को कक्षा १२ मा अध्ययनरत थिइन्। स्कूलबाट घर फर्किँदै गर्दा घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा उनको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ गते शव फेला परेको थियो।
उनका बुबाको गत पुसमा मात्रै निधन भएको थियो। दुई जना दिदी बिहे गरेर गएका र एक जना दाजू पनि रोजगारीका लागि भारत रहँदा उनी आमा द्रौपतीसँग थिइन्।
उनको पनि हत्या भएपछि घरमा आमा द्रौपती एक्लै भएकी छिन्। एकातिर पति वियोगमा परेकी उनी छोरीको वियोगमा छिन्।
" /> काठमाडौं। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं गएर अपराध अनुसन्धानको ‘कमाण्ड’ सम्हालेको १० दिनपछि १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपमा दिनेश भट्ट पक्राउ परेका छन्।
उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्। आज बिहान १० बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
डीआईजी सुवेदी अपराधमा संलग्न उम्किन नसकून् भनेर माघको २५ गते बैतडीको दोगडाकेदार गाउँपालिका– ७ मा आफैं पुगेका थिए।
घटना माघ २१ गते भएको थियो। २२ गते खोजतलासका क्रममा भागरथीको शव घर नजिकैको जङ्गलमा फेला परेको थियो।
अपराध अनुसन्धानमा एक जना अब्बल उच्च प्रहरी अधिकृतको छबि बनाएका उनको ‘मिसन’ दोषीलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउने थियो।
नभन्दै उनी नेतृत्वको टोली अपराधमा संलग्नलाई पक्राउ गर्न सफल भयो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार डीआईजी सुवेदी नेतृत्वमा सोही कार्यालयका एसएसपी जनकराज पाण्डे, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली, जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त टोली अनुसन्धान परिचालन भएको थियो।
एउटा टोलीले घटनास्थलमा भागरथीको फेला परेको मोबाइलको ‘कल डिटेल्स’ विश्लेषण ग¥यो। अर्को टोली व्यक्ति केन्द्रित अनुसन्धानमा जुट्यो।
बलात्कारपछिको हत्या घटनामा पीडितको आफन्त, घरपरिवारका सदस्य, छरछिमेकी र चिनेजानेका मानिसको संलग्नता हुने गरेको यसअघिका दृष्टान्तहरू छन्।
त्यही भएर डीआइजी नेतृत्वमा परिचालित एउटा टोली अपराधमा संलग्नको पहिचानमा सुइँको मिल्ने आशमा व्यक्ति केन्द्रित अनुसन्धानमा जुटेको हो।
यति मात्रै होइन, अपराध अनुसन्धान टोलीले विद्यालयका शिक्षक र विद्यार्थीहरूसँग सोधपुछ गर्‍यो। भागरथीको शव फेला परेको नजिक रहेको सडकमा चल्ने सवारीका चालक र सहचालकहरूसँग पनि सोधपुछ गर्‍यो।
सोधपुछकै क्रममा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको थियो। अन्ततः संलग्नताको कसूर देखिने गरिको संकेत नपाएपछि छाडियो।
यसबीचमा जिल्लास्थित युवा, विद्यार्थी, राजनीतिक दलहरूदेखि महिला अधिकारकर्मीहरूले भागरथीको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीमाथि चर्को दबाब दिए।
हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई महिला कानुन व्यवसायीहरूले गृह मन्त्रालयमा भेटघाट गरी भागरथीको हत्यामा संलग्नलाई जुनसुकै हालतमा पक्राउ गरी कानुनी दायरामा ल्याउन ज्ञापनपत्र नै बुझाए।
सामाजिक सञ्जालका माध्यमहरूमा “मैले योनीमा आफ्नो मृत्यु बोकेर कतिञ्जेल बाँच्नुपर्ने?” ह्यास ट्याग बन्यो।
यसरी एकातिर चौतर्फी दबाब र अर्कोतिर जटिल अपराध अनुसन्धानलाई टुङ्गोमा पुर्‍याउन सहज भने थिएन।
फेरि, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनासँग जोडेर हेरिएको थियो।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले लापारबाही गरेकै कारण हालसम्म उक्त घटनाको अनुसन्धान टुङ्गोमा पुगेको छैन। अनुसन्धान पूरै गिजोलिएको छ।
तर, डीआईजी सुवेदी ढुक्कै १० दिन अपराध अनुसन्धानको ‘कमाण्ड’ सम्हालेर बसेपछि अपराधमा संलग्न पक्राउ गरे।
भागरथी गाउँकै सनातन धर्म मा.वि. को कक्षा १२ मा अध्ययनरत थिइन्। स्कूलबाट घर फर्किँदै गर्दा घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा उनको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ गते शव फेला परेको थियो।
उनका बुबाको गत पुसमा मात्रै निधन भएको थियो। दुई जना दिदी बिहे गरेर गएका र एक जना दाजू पनि रोजगारीका लागि भारत रहँदा उनी आमा द्रौपतीसँग थिइन्।
उनको पनि हत्या भएपछि घरमा आमा द्रौपती एक्लै भएकी छिन्। एकातिर पति वियोगमा परेकी उनी छोरीको वियोगमा छिन्।
प्रतिक्रिया दिनुहोस्