काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा मात्रै नौ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ७० जना रहेका छन् । यो अवधिमा अमेरिका ५८ हजार सात सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार ८८ जना संक्रमितको मृत्यु भएको छ भने ५५ हजार दुई सय ७१ जना संक्रमित थपिएका छन् ।

बेलायतमा सात सय ९९, रुसमा चार सय ५९, फ्रान्समा चार सय १०, स्पेनमा पाँच सय ३०, जर्मनीमा पाँच सय ८७, इटालीमा तीन सय ३६, मेक्सिकोमा चार सय ५०, दक्षिण अफ्रिकामा दुई सय १९, इन्डोनेसियामा दुई सय २९ जनाको कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मृत्यु भएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा मात्रै नौ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ७० जना रहेका छन् । यो अवधिमा अमेरिका ५८ हजार सात सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार ८८ जना संक्रमितको मृत्यु भएको छ भने ५५ हजार दुई सय ७१ जना संक्रमित थपिएका छन् ।

बेलायतमा सात सय ९९, रुसमा चार सय ५९, फ्रान्समा चार सय १०, स्पेनमा पाँच सय ३०, जर्मनीमा पाँच सय ८७, इटालीमा तीन सय ३६, मेक्सिकोमा चार सय ५०, दक्षिण अफ्रिकामा दुई सय १९, इन्डोनेसियामा दुई सय २९ जनाको कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मृत्यु भएको छ।

"> पछिल्लो २४ घन्टामा कोरोनाबाट साढे नौ हजार बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा मात्रै नौ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।
• मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ७० जना र ब्राजीलमा एक हजार ८८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट साढे नौ हजार बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा मात्रै नौ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ७० जना रहेका छन् । यो अवधिमा अमेरिका ५८ हजार सात सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार ८८ जना संक्रमितको मृत्यु भएको छ भने ५५ हजार दुई सय ७१ जना संक्रमित थपिएका छन् ।

बेलायतमा सात सय ९९, रुसमा चार सय ५९, फ्रान्समा चार सय १०, स्पेनमा पाँच सय ३०, जर्मनीमा पाँच सय ८७, इटालीमा तीन सय ३६, मेक्सिकोमा चार सय ५०, दक्षिण अफ्रिकामा दुई सय १९, इन्डोनेसियामा दुई सय २९ जनाको कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्