काठमाडौं। विश्वमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ करोड नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड १५ हजार सात सय १४ पुगेको हो ।
पछिल्लो २४ घन्टामा मात्रै तीन लाख ३६ हजार नौ सय ५१ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ११ करोड नाघेको हो ।
पछिल्लो २४ घन्टामा अमेरिकामा ५८ हजार सात सय ६२ जना, ब्राजीलमा ५५ हजार दुई सय ७१ जना, फ्रान्समा १९ हजार पाँच सय ९० जना, रुसमा १३ हजार दुई सय ३३ जना संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा कोरोना संक्रमितमध्ये ८ करोड ४८ लाख ३३ हजार आठ सय ९४ जना निको भइसकेका छन् भने २४ लाख २८ हजार ८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
" /> काठमाडौं। विश्वमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ करोड नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड १५ हजार सात सय १४ पुगेको हो ।पछिल्लो २४ घन्टामा मात्रै तीन लाख ३६ हजार नौ सय ५१ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ११ करोड नाघेको हो ।

">">