काठमाडौं। यदुस्मृति पत्रकारिता पुरस्कार जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई दिने निर्णय भएको छ। यदुस्मृति पत्रकारिता पुरस्कार छनोट समितिका स‌ंयोजक सुर्य थापाको अध्यक्षतामा बसेको बैठकले यस वर्षको पुरस्कार गिरीलाई दिने निर्णय गरेको हो।

गिरी जाजरकोटलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन्। उनले समाजमा शान्ति स्थापनामा भूमिका खेलेको भन्दै समितिले पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य रुद्र खड्काले बताए।

विगत १९ वर्षदेखि हरेक वर्ष एक जना पत्रकारलाई १५ हजार रुपैयाँ र कदर पत्र सहित पुरस्कृत गरिँदै आएको छ। यो पुरस्कार माओवादीको आक्रमणमा परेर मारिएका लेखक तथा कानुन व्यवसायीसमेत रहेका यदु गौतमको सम्झनामा स्थापना गरिएको हो।

२०५६ सालमा मारिएका गौतम तत्कालिन एमालेका रुकुम जिल्ला सचिवसमेत थिए। उनकी पत्‍नी तीर्था गौतमलगायतको पहलमा गौतमको सम्झानामा पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो।

" /> काठमाडौं। यदुस्मृति पत्रकारिता पुरस्कार जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई दिने निर्णय भएको छ। यदुस्मृति पत्रकारिता पुरस्कार छनोट समितिका स‌ंयोजक सुर्य थापाको अध्यक्षतामा बसेको बैठकले यस वर्षको पुरस्कार गिरीलाई दिने निर्णय गरेको हो।

गिरी जाजरकोटलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन्। उनले समाजमा शान्ति स्थापनामा भूमिका खेलेको भन्दै समितिले पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य रुद्र खड्काले बताए।

विगत १९ वर्षदेखि हरेक वर्ष एक जना पत्रकारलाई १५ हजार रुपैयाँ र कदर पत्र सहित पुरस्कृत गरिँदै आएको छ। यो पुरस्कार माओवादीको आक्रमणमा परेर मारिएका लेखक तथा कानुन व्यवसायीसमेत रहेका यदु गौतमको सम्झनामा स्थापना गरिएको हो।

२०५६ सालमा मारिएका गौतम तत्कालिन एमालेका रुकुम जिल्ला सचिवसमेत थिए। उनकी पत्‍नी तीर्था गौतमलगायतको पहलमा गौतमको सम्झानामा पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो।

"> यदुस्मृति पत्रकारिता पुरस्कार जाजरकोटका गिरीलाई: Dekhapadhi गिरी जाजरकोटलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन्। उनले समाजमा शान्ति स्थापनामा भूमिका खेलेको भन्दै समितिले पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य रुद्र खड्काले बताए।
  • यो पुरस्कार माओवादीको आक्रमणमा परेर मारिएका लेखक तथा कानुन व्यवसायीसमेत रहेका यदु गौतमको सम्झनामा स्थापना गरिएको हो।
  • ">
    यदुस्मृति पत्रकारिता पुरस्कार जाजरकोटका गिरीलाई <p style="text-align: justify;">काठमाडौं। यदुस्मृति पत्रकारिता पुरस्कार जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई दिने निर्णय भएको छ। यदुस्मृति पत्रकारिता पुरस्कार छनोट समितिका स&zwnj;ंयोजक सुर्य थापाको अध्यक्षतामा बसेको बैठकले यस वर्षको पुरस्कार गिरीलाई दिने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">गिरी जाजरकोटलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन्। उनले समाजमा शान्ति स्थापनामा भूमिका खेलेको भन्दै समितिले पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य रुद्र खड्काले बताए।</p> <p style="text-align: justify;">विगत १९ वर्षदेखि हरेक वर्ष एक जना पत्रकारलाई १५ हजार रुपैयाँ र कदर पत्र सहित पुरस्कृत गरिँदै आएको छ। यो पुरस्कार माओवादीको आक्रमणमा परेर मारिएका लेखक तथा कानुन व्यवसायीसमेत रहेका यदु गौतमको सम्झनामा स्थापना गरिएको हो।</p> <p style="text-align: justify;">२०५६ सालमा मारिएका गौतम तत्कालिन एमालेका रुकुम जिल्ला सचिवसमेत थिए। उनकी पत्&zwj;नी तीर्था गौतमलगायतको पहलमा गौतमको सम्झानामा पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो।</p>
    प्रतिक्रिया दिनुहोस्