काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको दाबी गरेका छन्।
घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे।
महिला हिंसाका घटना बढेकाले हिंसामा संलग्‍नलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत बार एसोसिएसन र महिला समितिको नेतृत्वमा गृह मन्त्रालयमा आएका प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री थापाले घटनामा सरकार गम्भीर रहेकोसमेत बताए।
कञ्‍चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको पनि गृहमन्त्री थापाले बताए।
उनले विगतबाट पाठ सिकेर अपराध अनुसन्धानलाई टुङ्‍गोमा पुर्‍याउने गरी छानविन प्रक्रिया अघि बढेको जानकारीसमेत दिए।
महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको प्रस्ट्याए।
उनले हिंसा, बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए।
सो क्रममा महिला कानुन व्यवसायीहरूले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको दाबी गरेका छन्।
घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे।
महिला हिंसाका घटना बढेकाले हिंसामा संलग्‍नलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत बार एसोसिएसन र महिला समितिको नेतृत्वमा गृह मन्त्रालयमा आएका प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री थापाले घटनामा सरकार गम्भीर रहेकोसमेत बताए।
कञ्‍चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको पनि गृहमन्त्री थापाले बताए।
उनले विगतबाट पाठ सिकेर अपराध अनुसन्धानलाई टुङ्‍गोमा पुर्‍याउने गरी छानविन प्रक्रिया अघि बढेको जानकारीसमेत दिए।
महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको प्रस्ट्याए।
उनले हिंसा, बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए।
सो क्रममा महिला कानुन व्यवसायीहरूले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
"> भागरथी भट्ट हत्या प्रकरण : प्रहरी दोषी नजिक पुगेको गृहमन्त्रीको दाबी: Dekhapadhi भागरथी भट्ट घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउँछौं, प्रहरी दोषी नजिक पुगेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’को दाबी।
• निर्मला पन्तको घटनाबाट पाठ सिकेको भनाइ।
भागरथी भट्ट हत्या प्रकरण : प्रहरी दोषी नजिक पुगेको गृहमन्त्रीको दाबी
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको दाबी गरेका छन्।
घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे।
उनले हिंसा, बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए।
सो क्रममा महिला कानुन व्यवसायीहरूले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
प्रतिक्रिया दिनुहोस्