काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घन्टामा छ हजार तीन सय ८२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएपछि पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या घटेको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट नौ सय ५१ जनाको मृत्यु भएको छ भने ५२ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा छ सय एक जना, रुसमा तीन सय ९४ जना, फ्रान्समा चार  सय १२ जना, बेलायतमा दुई सय ३० जना, स्पेनमा दुई सय ३४ जना, इटालीमा दुई सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा चार सय ३६ जना, जर्मनीमा तीन सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घन्टामा छ हजार तीन सय ८२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएपछि पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या घटेको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट नौ सय ५१ जनाको मृत्यु भएको छ भने ५२ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा छ सय एक जना, रुसमा तीन सय ९४ जना, फ्रान्समा चार  सय १२ जना, बेलायतमा दुई सय ३० जना, स्पेनमा दुई सय ३४ जना, इटालीमा दुई सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा चार सय ३६ जना, जर्मनीमा तीन सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

"> कोरोना संक्रमणबाट विश्वभर छ हजार तीन सय बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घन्टामा छ हजार तीन सय ८२ जनाको मृत्यु भएको छ ।
• कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएपछि पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या घटेको हो । अमेरिकामा कोरोना संक्रमणबाट नौ सय ५१ जनाको मृत्यु भएको छ भने ५२ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट विश्वभर छ हजार तीन सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घन्टामा छ हजार तीन सय ८२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएपछि पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या घटेको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट नौ सय ५१ जनाको मृत्यु भएको छ भने ५२ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा छ सय एक जना, रुसमा तीन सय ९४ जना, फ्रान्समा चार  सय १२ जना, बेलायतमा दुई सय ३० जना, स्पेनमा दुई सय ३४ जना, इटालीमा दुई सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा चार सय ३६ जना, जर्मनीमा तीन सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्