जलालाबाद, अफगानिस्तान। अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वीप्रान्त नार्गाहारमा जारी राखेको विशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सातजना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ।

प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरूले चारवटा आत्मघाती भेस्ट, तीनवटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ।

नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन्।

रासस/सिन्ह्वा

" /> जलालाबाद, अफगानिस्तान। अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वीप्रान्त नार्गाहारमा जारी राखेको विशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सातजना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ।

प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरूले चारवटा आत्मघाती भेस्ट, तीनवटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ।

नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन्।

रासस/सिन्ह्वा

"> अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए: Dekhapadhi
अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए
जलालाबाद, अफगानिस्तान। अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वीप्रान्त नार्गाहारमा जारी राखेको विशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सातजना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ।

प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरूले चारवटा आत्मघाती भेस्ट, तीनवटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ।

नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन्।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्